शनिबार, जेठ ५
०८:११

समाचार

सहकारी अभियन्ता सिग्देलको निधन

saccosaawaj media
मंगलबार, साउन १२

जिल्ला सहकारी संघ नवलपुरको स्थापनाकालदेखि सहकारी क्षेत्रमा क्रियाशील स्व.सिग्देलले सहकारी अभियान एवम् समाजसेवाका हरेक गतिविधिमा सक्रिय योगदान पुर्याउँदै आउनुभएको थियो । सहकारी अभियन्ता एवम् समाजसेवी स्व.सिग्देलप्रति हाम्रो पनि हार्दिक श्रद्धाञ्जली ।

गुरुकुल विधापीठमा उद्यम विकासको खाद्यान्न सहयोग तथा वृक्षारोपण

saccosaawaj media
सोमबार, साउन ११

आवासीय दुई तले भवन सहित करिब १ विघा १७ कठ्ठा जमिन रहेको गुरुकुल विद्यापीठमा उन्नत जातका फलफुल तथा रुद्राक्षको वगैचा बनाउन सकिने भन्दै संस्थाले स्थापना दिवसको अवसरमा बृक्षारोपणलाई प्रमुखता दिएको अध्यक्ष खड्काले बताउनुभयो । सहकारीको सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रम अन्तर्गत गुरुकुलमा अध्ययनरत बटुकहरुलाई केही सहयोग गर्ने उद्देश्य रहेको उहाँले जोड्नुभयो । 

धन बर्षा साकोस कर्ब्स कार्यक्रममा सहभागी

saccosaawaj media
सोमबार, साउन ११

धन बर्षा साकोस रुपन्देही वुटवल जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा सहभागी भएको छ ।

प्रतिनिधिमूलक साधारणसभा गर्न सहकारीलाई प्रदेश १ रजिष्ट्रार कार्यालयको सूचना

saccosaawaj media
सोमबार, साउन ११

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. १–सहकारी रजिष्ट्रार कार्यालयले हिजो एक सूचना प्रकाशित गर्दै सहकारी संघ संस्थाले गर्ने साधारण सभाको मापदण्ड सार्वजनिक गरेको छ ।

सदस्य सेवा विस्तार गर्दै नेफ्स्कून

saccosaawaj media
शुक्रबार, साउन ८

भक्तपुर जिल्लाको पूर्वी भेगमा सञ्चालित बचत तथा ऋण सहकारीहरुलाई नजिकको सेवाकेन्द्र मार्फत सेवा प्रवाह गर्ने उद्देश्यसहित नेफ्स्कून भक्तपुर फिल्ड कार्यालय अन्तर्गत सूर्यविनायकमा सेवा केन्द्र सञ्चालनमा ल्याइएको संघले जनाएको छ । 

नेफ्स्कून-वाणगंगा नगरपालिकाबीच आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता  

saccosaawaj media
शुक्रबार, साउन ८

नेफ्स्कूनका महासचिव दामोदर अधिकारी र नगरपालिकाका उप प्रमुख चक्रपाणी अर्यालले आज आयोजित कार्यक्रममा आधारिशला कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।