शनिबार, मंसीर १७
१२:२७

समाचार

सहकारी विभागद्वारा देशभरका सहकारीको तथ्याङ्क सार्वजनिक; मुलुकभर २९ हजार ८...

saccosaawaj media
सोमबार, पुस २०

सहकारीको अभिलेख स्थानिय र प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि संघिय विभागले तीन वर्षपछि सहकारीको तथ्यांक सार्वजनिक गरेको हो । २०७४ असार मसान्तसम्ममा ३४ हजार ५१२ सहकारीले करिव ७ खर्व कारोबार गरेका थिए ।

हरिवन नगरपालिकासँग आधारशिला कार्यक्रम सम्झौता

saccosaawaj media
सोमबार, पुस २०

आज नगर कार्यपालिकाको कार्यालयमा सम्पन्न सम्झौता कार्यक्रममा नगर प्रमुख गणेश प्रसाद प्रसाई र नेफ्स्कूनका बरिष्ठ अधिकृत नविन राज दाहालले हस्ताक्षर गर्नुभएको छ ।

सहयात्रीको १५औं बार्षिक साधारणसभाः खेमराज सुबेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति...

saccosaawaj media
आईतबार, पुस १९

खेमराज सुबेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गर्दै काठमाडौं मिनभवन स्थित सहयात्री बचत तथा ऋण सहकारी संस्था लि. को १५औं बार्षिक साधारणसभा तथा स्थापना दिवस आज सम्पन्न भएको छ । 

५ दिने CUMCC तालिमको अनुभव र भावी योजना

saccosaawaj media
आईतबार, पुस १९

CUMCC तालिममा सहभागीहरुमध्ये केहीसँग साकोस आबाजले तालिमको अनुभव, विषयवस्तु, प्रस्तुतिकरण शैली, खट्किएको कुरा, आबद्ध संस्थाको पछिल्लो अवस्था र तालिम पछिको योजनाका बारेमा जान्ने प्रयास गरेको छ ।

तरकारी फलफूलको २१औं बार्षिक साधारणसभा शुभारम्भ

saccosaawaj media
आईतबार, पुस १९

कालिमाटी स्थित तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लि.को २१औं बार्षिक साधारणसभा हिजो शनिवारबाट शु्रु भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्दै पौष १८ देखि २० गतेसम्म सदस्य उपस्थिति सहित साधारणसभाको शुभारम्भ गरेको संस्थाले पहिलो दिन शनिवार मात्रै चार सय सदस्य उपस्थिति गराएको छ ।  

नेफ्स्कून र रौतहटको चन्द्रपुर नगरपालिकाबीच आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता

saccosaawaj media
आईतबार, पुस १९

आज सम्पन्न सम्झौतामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल र नेफ्स्कूनका बरिष्ठ अधिकृत नविन राज दाहालले हस्ताक्षर गर्नुभएको छ । यस कार्यक्रम कार्यान्वयन नेफ्स्कूनले गर्नेछ ।