शुक्रबार, वैशाख १४
०९:१६

समाचार

भक्तपुर जिल्ला बचत संघको बार्षिक समीक्षा सम्पन्न

saccosaawaj media
आईतबार, भदौ २७

श्रोततर्फ गत बर्षको तुलनामा ६३ प्रतिशतले बृद्धि भई वासलात १ अर्व ६७ करोड ६२ लाख भएको र अनुमानमा १०८ प्रतिशतले प्रगति भएको विवरण प्रस्तुत गर्नु भयो ।

कैलालीको बर्दगोरिया गाउँपालिका र नेफ्स्कूनबीच आधारशिला कार्यक्रम सम्झौता

saccosaawaj media
शनिबार, भदौ २६

बर्दगोरिया गाउँपालिका र नेफस्कूनबीच आधारशिला कार्यक्रम सम्झौता भएको छ ।

प्रतिस्थापन बजेटमा सहकारी

saccosaawaj media
शनिबार, भदौ २६

परिमार्जित बजेटको २१, २४ र २६ नम्बर बुँदामा सहकारी समावेश गरिएका छन् ।

महाबौद्धको नवौं साधारणसभा असोज ३ गते, आजबाट सदस्यता उपस्थिति सुरु

saccosaawaj media
शुक्रबार, भदौ २५

महाबौद्धको नवौं साधारणसभा असोज ३ गते, आजबाट सदस्यता उपस्थिति सुरु

घामपानी साकोसले सुरू गर्यो मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड...

saccosaawaj media
शुक्रबार, भदौ २५

चिप्लेढुङ्गाको घामपानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवा सुरू गरेको छ । भदौ २३ गते स्थापना दिवसको अवसर पारेर साकोसका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेले मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवाको शुभारम्भ गर्नुभएको थियो ।

दिगो विकास लक्ष्य प्राप्तिमा प्रारम्भिक संस्थाको भूमिका खोज्दै पोखरा रोयल...

saccosaawaj media
शुक्रबार, भदौ २५

गोष्ठी भदौं २३ गते शनिबार पोखरा महानगरपालिका १० बुद्धचोकस्थित रोयल दिदीबहिनी किचनको सभाहलमा बिहान साढे ११ बजेबाट आयोजना गर्न लागिएको साकोसले जानकारी गराएको छ ।