शुक्रबार, वैशाख १४
०८:१५

ललितपुर जिल्ला बचत संघको आयोजनामा २ दिने पर्ल्स तालिम सम्पन्न

बिहीबार, भदौ ३१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा मिति २०७८ भदौं २९ र ३० गते दुई दिने पर्ल्स विश्लेषण तालिम सम्पन्न भएको छ । तालिममा २३ संस्थाबाट सहभागिता रहेको थियो । संघले तालिमका सहभागीहरुले सिकेका कुराहरुलाई संस्थामा लागु गर्ने पूर्ण विश्वास लिएको जनाएको छ । तालिम समापनमा जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । समापन समारोहमा संघका बरिष्ठ उपाध्यक्ष एवम् तालिम शिक्षा उपसमिति संयोजक करुणारत्न बज्राचार्य, सचिव श्यामकृष्ण महर्जन, ब्यवस्थापक सन्तोष बजगाई लगायतको सहभागिता थियो भने तालिम सहजिकरण संघको रोष्टरमा सूचीकृत प्रशिक्षक अनिलविर बज्राचार्यले गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र