बिहीबार, चैत्र १५
०८:५३

पर्वको साथ पल्लबी साकोस 

सोमबार, कात्तिक १
साकोसआवाज प्रतिनिधि
saccosaawaj

 रुपन्देही । देवदह ७ स्थित पल्लबी साकोसले बिजयादशमीको पहिलो दिन घटस्थापनाको अबसर पारी संस्थाद्वारा गठित टोल गत २० वटा सचेतना क्लबमार्फत संस्कृति जगेर्ना गर्ने उद्देश्यका आफ्नो टोल भित्रका मठमन्दिर, विद्यालय, बाटो घाटो ,सडक बत्ती ,खानेपानी, आदि  क्षेत्रमा सरसफाई र हरियाली कायम गर्ने काम सम्पन्न गरेको छ । कार्यक्रममा २० वटै क्लबमा आबद्ध गरी करिब ५ सय सदस्य सहभागी भई सांस्कृतिक धरोहहरुको संरक्षण तथा सरसफाई, वृक्षारोपण आदि कार्यक्रम सम्पन्न गरेको साकोसका व्यवस्थापक केशव आचार्यले जानकारी गराउनुभएको छ ।    

            

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र