बुधबार, जेठ ९
०७:२४

समाचार

२३ वर्षदेखि भिमकुल साकोसकी सेयर सदस्य शुभद्रादेवी सतक जीवन यात्रामा 

saccosaawaj media
मंगलबार, कात्तिक ९

शुभद्रादेवी श्रेष्ठ यही कार्तिक महिनामा १ सय वर्ष पूरा हुनुभयो ।

नेफ्स्कून अध्यक्ष पौड्याल भारतीय सहकारी ‘एक्स्पो’ र महत्वपूर्ण भेटवार्तामा सहभागी

saccosaawaj media
मंगलबार, कात्तिक ९

अध्यक्ष परितोष पौड्यालको हिजो दिन सहकारीसम्बन्धी महत्वपूर्ण कार्यक्रमहरुमा सहभागिता, भारतीय सहकारी निकाय र अभियन्ताहरुसँग भेटघाट तथा नेपाल भारत सहकारी सम्बन्धका आयामहरुलाई बिस्फारित गर्ने दिशामा केन्द्रीत रह्यो ।

नेफ्स्कूनको ‘स्कूलिङ’ भित्र बसेकाहरुको जिम्मा संघले लिन्छः कार्यबाहक अध्यक्ष ढकाल

saccosaawaj media
सोमबार, कात्तिक ८

प्रमुख अतिथि ढकालले नेफ्स्कूनको ‘स्कुलिङ’ भित्र बसेका सदस्य संघ संस्थाहरुको जिम्मा संघले लिने बताउनुभएको हो । 

पोखराको मिलिजुली साकोस ‘ प्रोबेसन’ मा आबद्ध, जतिसक्दो छिटो ब्रान्ड...

saccosaawaj media
सोमबार, कात्तिक ८

अध्यक्ष आचार्यले भन्नुभयो, ‘कमजोरी औल्याउने निकाय भयो भने तत्काल सुधारको प्रक्रियामा गइन्छ र त्यसले अपेक्षाकृत नतिजा ल्याउँछ । मिलिजुलीले पनि त्यही अपेक्षा र विश्वास नेफ्स्कूनबाट राखेको छ ।’ 

सहकारी विभागका रजिष्ट्रार अधिकारीद्वारा पदबहाली

saccosaawaj media
सोमबार, कात्तिक ८

रजिष्ट्रार अधिकारीले ‘सहकारी क्षेत्रलाई कसरी कुशल व्यवस्थापन गर्न सकिन्छ होला सुझावको अपेक्षा गर्दछु’ भनी उल्लेख गर्नुभएको छ ।

स्तरीकरण कार्यक्रम आबद्धताले संस्थागत विकास भएको छ 

saccosaawaj media
सोमबार, कात्तिक ८

कार्यक्रम आबद्धताले नीति, विधि र प्रविधि प्रयोगमा अभ्यस्त बनाएको छ । सुशासनतर्फ अगाडि बढ्न सहयोग पुर्याएको  छ । संस्थाको भाखा नाघेको ऋण अझै २५ प्रतिशत छ । संस्थागत पुँजी भने ५ प्रतिशत पुगेको छ ।