शनिबार, वैशाख ८
०८:३०

समाचार

सहकारी प्रवर्धनका लागि आवश्यक बजेट विनियोजन गरिने : गाउँपालिका अध्यक्ष...

saccosaawaj media
बिहीबार, जेठ २५

नेफ्स्कूनका सञ्चालक तथा लुम्बिनी प्रदेश संयोजक सन्दीप सापकोटाको अध्यक्षता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

चितवनमा साकोसहरूका लागि वार्षिक योजना तथा बजेट निर्माण योजना तालिम...

saccosaawaj media
बिहीबार, जेठ २५

तालिममा दुवै जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, विभिन्न उप समिति, व्यवस्थापक र कर्मचारी गरी ४६ जनाको उपस्थिति रहेको थियो ।

सहकारीमा आन्तरिक सुशासन नहुँदा समस्या बढेको हो : सचिव रेग्मी

saccosaawaj media
बुधबार, जेठ २४

‘केही सहकारीमा समस्या आएपछि सबैमा समस्या आयो भन्न मिल्दैन, गलत गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याइन्छ,’ उहाँले भन्नुभयो, ‘रजिष्ट्रारले सही मनसायले गरेको काममा आफ्नो पूर्ण समर्थन रहन्छ ।’

जुम्लामा सदस्यसँग नेफ्स्कून कार्यक्रम सम्पन्न

saccosaawaj media
बुधबार, जेठ २४

सदस्य सँग नेफ्स्कून अन्तरक्रिया कार्यक्रममा कार्यक्रमको विषयवस्तु र नेफ्स्कूनको बारेमा प्रस्तुतीकरण सुर्खेत सदस्य सेवा कार्यालयका ईन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो ।

चितवनमा जोखिम व्यवस्थापनका उपाय विषयक कार्यक्रम सञ्चालन

saccosaawaj media
बुधबार, जेठ २४

आर्थिक संकटको यस अवस्थामा सहकारीलाई जोगाउनको लागि स्तरिकरण कार्यक्रम तथा स्थिरीकरण कोषमा जोडिनका लागि  आग्रह गर्नु भयो ।

‘सहकारी लोकतान्त्रिक विधिबाट नियन्त्रण हुने संस्था हो’

saccosaawaj media
बुधबार, जेठ २४

उपरजिष्ट्रार उपाध्यायले अर्थतन्त्रमा आएका उतारचढाव र समस्याका बीचमा उठ्न सकेका सहकारी संस्था नै वास्तविक सहकारी भएको बताउनु भयो ।