आईतबार, वैशाख १६
०४:३७

समाचार

सदस्यसँग नेफ्स्कून अन्तरक्रिया

saccosaawaj media
बिहीबार, पुस २१

कार्यक्रममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरी ४० जनाको सहभागिता रहेको थियो । 

बाराका सात साकोस कर्ब्स कार्यक्रममा आबद्ध, सुशासन कायम हुनेमा विश्वस्त

saccosaawaj media
बिहीबार, पुस २१

कार्यक्रम मार्फत साकोसमा सिकाई तथा सुशासनमा बृद्धि र नीति, विधि, प्रविधिको प्रभावकारी कार्यान्वयनमा सहजता आउने अपेक्षा साकोस प्रतिनिधिहरुले गरेका छन् । 

न्यू धौलागिरि साकोसको एकाईगत साधारणसभा शुरु 

saccosaawaj media
बिहीबार, पुस २१

२३ वर्षअघि २९ जनाको रु. सात लाख २५ हजार शेयर पुँजीबाट शुरु भएको सहकारीमा हाल ७ वटा सेवाकेन्द्रमा ६ हजार ४६३ जनाको रु. ८ करोड २३ लाख ३४ हजार ४०० शेयर रकम पुगेको संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो । 

दक्षिणकालीको टल्कु साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

saccosaawaj media
बिहीबार, पुस २१

प्रोबेसन कार्यक्रम आबद्धताले साकोसको संस्थागत विकास र वित्तीय सुशासन कायम हुने विश्वास लिएको अध्यक्ष भण्डारीले बताउनुभयो । 

साकोसहरूका लागि जोखिममा आधारित आन्तरिक लेखा परिक्षण सम्बन्धी तालिम सञ्चालन

saccosaawaj media
बुधबार, पुस २०

तालिममा सुर्खेत र दैलेख जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरी जम्मा ३१ जनाको सहभागिता रहेको छ ।  

भक्तपुर बचत संघद्वारा सदस्यहरूका लागि वित्तीय व्यवस्थापन तालिम सञ्चालन

saccosaawaj media
सोमबार, पुस १८

तालिममा संघमा आबद्ध संस्थाहरुमध्येबाट २२ जनाको सहभागिता रहेको थियो ।