शुक्रबार, वैशाख २८
०८:२४

समाचार

कास्कूनको १९औं वार्षिक साधारणसभा, सहकारीमा योगदान गर्ने संस्था तथा व्यक्तिलाई...

saccosaawaj media
मंगलबार, माघ ३

संघले गत असार मसान्तसम्म ७ करोड ८३ लाख शेयर पुँजी, २ करोड ५१ लाख जगेडा कोष, १ करोड ८९ लाख अन्य कोष, ९० करोड ७० लाख बचत र ६५ करोड ९१ लाख ऋण लगानी गरेको छ ।

साकोस व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी फागुनमा हुँदै, गोष्ठी तयारी सम्बन्धमा...

saccosaawaj media
सोमबार, माघ २

साकोसका व्यवस्थापन प्रमुखहरुको तेस्रो राष्ट्रिय गोष्ठी २०७९ फागुन २४ र २५ गते काठमाडौंमा हुँदैछ । 

पाल्पा जिल्ला बचत संघको २३औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः...

saccosaawaj media
सोमबार, माघ २

सभाले जगदीश भट्टराईको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र भेषराज सुवेदीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्मसम्मत निर्वाचित गरेको छ । 

स्याङजा बचत संघको दशौं वार्षिक साधारणसभा सम्पन्न, उत्कृष्ट कारोबार गर्नेमा...

saccosaawaj media
आईतबार, माघ १

प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष पौडेलले सरकारीहरु निती, विधी र प्रविधिमा चल्नुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश बचत संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, रिक्त सञ्चालकमा...

saccosaawaj media
शनिबार, पुस ३०

प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालको अध्यक्षता, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता तथा  सञ्चालक सन्दिप सापकोटा र प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोखरेलको विशिष्ट आतिथ्यमा सभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । 

अक्कू फोरम २०२३ नेपालमा आयोजना हुने

saccosaawaj media
शुक्रबार, पुस २९

नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको संयुक्त आयोजना रहने फोरम आगामी सेप्टेम्बरमा हुने कार्यक्रम तय भएको छ ।