शुक्रबार, वैशाख २८
०८:२१

समाचार

चन्द्रागिरि साकोसको नायव प्रमुख कार्यकारी अधिकृतमा कविन्द्र धौबन्जार

saccosaawaj media
बिहीबार, माघ ५

१६ हजार भन्दा बढी सदस्यहरुमा सेवा प्रवाह गर्दै आइरहेको साकोसको कुल सम्पत्ती करिब ३ अर्ब भन्दा बढि रहेको छ । 

सुनसरी बचत संघको निर्वाचन सम्पन्न, योगमाया सुवेदीको अध्यक्षतामा नयाँ समिति...

saccosaawaj media
बुधबार, माघ ४

योगमाया सुवेदीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र २ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ । 

कानुनी अल्झन फुकाएर सहकारीलाई व्यवस्थित गर्नेछु : मन्त्री राई 

saccosaawaj media
बुधबार, माघ ४

मन्त्री राईले सहकारी देशको अर्थतन्त्रको महत्वपूर्ण पाटो रहेको र यसलाई व्यवस्थित र सुदृढ गर्ने दिशामा आफ्नो पहलकदमी रहने बचतबद्धता व्यक्त गर्नुभयो ।

प्रोबेसन प्रारम्भिक समिक्षा,  सुरक्षित र गुणस्तरयुक्त साकोस निर्माणको अभियानमा जोडिन...

saccosaawaj media
मंगलबार, माघ ३

संघका अध्यक्ष परितोष पौड्यालले सहकारीको सुनिश्चित, सुदृढ र गुणस्तरयुक्त भविष्य निर्माणका लागि स्तरीकरण कार्यक्रम अपरिहार्य रहेको बताउनुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा राजेन्द्र राई 

saccosaawaj media
मंगलबार, माघ ३

माननीय राजेन्द्र राईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सहित पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

सुदूरपश्चिम प्रदेश बचत संघको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
मंगलबार, माघ ३

सुदूरपश्चिम प्रदेश बचत संघका अध्यक्ष माधव प्रसाद जोशीको अध्यक्षतामा भएको साधारणसभामा सुदूरपश्चिम प्रदेश रजिष्ट्रार कार्यालयका प्रतिनिधि देब राज पन्तको प्रमुख आतिथ्यतामा सभाको उद्घाटन भएको थियो ।