मंगलबार, जेठ ८
०२:३४

साकोस व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी फागुनमा हुँदै, गोष्ठी तयारी सम्बन्धमा बैठक

सोमबार, माघ २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले यही फागुन २४ र २५ गते साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी (SACCOS CEO'S NATIONAL WORKSHOP 2023) आयोजना गर्ने भएको छ । सो तयारी सम्बन्धमा आज नेफ्स्कून र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको संयुक्त भर्चुअल बैठक समेत बसेको छ ।

नेफ्स्कूनको आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा हुन गइरहेको उक्त गोष्ठी  साकोसका व्यवस्थापन प्रमुखहरुको तेस्रो राष्ट्रिय गोष्ठी हो । 

नेफ्स्कून र नेफ्स्कून साकोस म्यानेजर्स क्लबबीच सम्पन्न भर्चुअल बैठकले सहकारी अभियानका व्यवस्थापन प्रमुखहरुको धारणा, सीप र क्षमता विकास मार्फत बचत तथा ऋण सहकारी अभियानमा गोष्ठीले अर्को अध्याय थप गर्ने विश्वास लिइएको जनाएको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र