शुक्रबार, वैशाख १४
११:५१

जीवनशैली

सीप सिकौं आत्मनिर्भर बनौं : सफल उद्यमी पारुको जीवनकथा

saccosaawaj media
बुधबार, कात्तिक ५

सहकारीमा दैनिक २०० देखि ५०० सम्म बचत गर्नुृहुन्छ । उहाँको मासिक ५० हजार भन्दा बढी कमाइ छ । तालिम राम्रो चलेको समयमा कमाई राम्रै हुन्छ । ३०/४० प्रकारका डल बनाउने सीप छ उहाँमा । त्यति मात्र होइन युटुवबाटै  सिकेर पनि उहाँले विभिन्न प्रकारका झुमर, कुसन, उनको फूल, फूलदानी बनाउनुहुन्छ ।

‘मेरो बुबा आमाको सपना सहकारीले पूरा गर्यो’

saccosaawaj media
बुधबार, असोज २८

म शाकाहारी हुँ । युवावस्था मेक्सिकोमा बिताएकोले हुनसक्छ अझै पनि मनपर्ने खाना मेक्सिकन नै हो तैपनि खानामा ठूलो लगाव र सोख भने छैन र पकाउन पनि जाँन्दिन । 

रंगीन कलात्मक मास्क उत्पादन गर्दै फिलिपिनो सहकारी

saccosaawaj media
बुधबार, भदौ १७

असामान्य र असहज परिस्थितिलाई सहजतामा परिणत गर्ने अवसरका रुपमा प्रयोग गर्दै कतिपयले मास्कको उत्पादनसँगै उद्यमशीलतातर्फ आफुलाई डोहोर्याएका छन् । यस्तै प्रयासलाई नवीनताका साथ पस्कने काम फिलिपिन्सको एक सहकारीले गरेको छ ।

व्यवसायसँगै सेवाभावले उदाहरणीय बनिन् नमुना 

saccosaawaj media
शुक्रबार, भदौ १२

कोभिड १९ महामारीले विश्व नै हायल कायल भैरहेको विद्यमान परिस्थितिमा चितवनकी नमुना पौडेल भने सफल व्यवसायी सावित भएकी छन् । चितवनस्थित प्रभात दिदीबहिनी साकोसकी सदस्य नमुना पौडेलले विद्यमान परिस्थिति र समयको माग अनुरुप आफ्नो व्यवसायमा बैकल्पिक बाटो अवलम्बन गर्दा आज एक सफल व्यवसायी मात्र नभएर सामाजिक सेवालाई समेत एकसाथ अगाडि बडाउन सफल भएकी हुन् ।

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

saccosaawaj media
आईतबार, साउन २५

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

अब्बल साकोस नेतृ सीमा

saccosaawaj media
आईतबार, साउन २५

अब्बल साकोस नेतृ सीमा