बिहीबार, वैशाख १३
११:४२

जीवनशैली

सहकारीले कृषिका लागि सहुलियतपूर्ण कर्जा दिनुपर्छः उद्यमी सीता दवाडी

saccosaawaj media
मंगलबार, माघ २०

साहारा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सन्तोष थापा मगर भन्नुहुन्छ, “बैंकलाई जस्तो कृषि अनुदान तथा सुविधा सहकारीलाई छैन । सदस्यले जम्मा गरेको बचतको पैसा सस्तोमा ऋणिलाई दिएर सदस्यलाई कसरी सेवा दिने ?

पोखरेली सहकारीकर्मी थापाको साइकलप्रेम र G-9 समूह

saccosaawaj media
बुधबार, माघ १४

पोखरा स्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष थापा भन्नुहुन्छ, “साइकल चढ्नु करिब ६ महिना अघिसम्म मलाई सुगर र प्रेसर थियो, चिकित्सकको सल्लाहमा औषधि पनि खाएँ तर जब साइकल चढ्न शुरु गरेँ, त्यसको केही समयपछि रोग अलप भयो ।”

जापानी बचत ऋण सहकारीका पिता सोन्तोकु

saccosaawaj media
आईतबार, माघ ४

सोन्तोकुलाई जापानी बचत ऋण सहकारी अभियानका पिता मानिन्छ । पारस्परिकतामा आधारित पहिलो वित्तीय सहकारी स्थापनामा सोन्तोकुको महत्वपूर्ण योगदान रहेको इतिहास छ ।

‘कसैको उक्साहटमा सहकारीप्रति प्रहार भैरहेको छ’

saccosaawaj media
मंगलबार, मंसीर २३

नियामक निकाय सहकारीप्रति सहयोगी छैन । केही व्यक्तिहरुको नियत पनि ठीक छैन । कर्मचारीतन्त्रमा सहकारीहरु बद्मास हुन भन्ने मात्र मानसिकताले जरो गाडेको छ । सहकारीको भूमिका उनीहरुले गहिरिएर बुझेकै छैनन् ।

उद्यमी बन्न “सहकारी हाम्रो सारथी” ः तुलसा ज्ञवाली

saccosaawaj media
मंगलबार, मंसीर १६

कौसी खेती र प्रारङ्गारिक मल उत्पादनमा अनुभवी उद्यमी ज्ञवाली एक कुशल प्रशिक्षक पनि हुनुहुन्छ । परिश्रम र अनुभव सँगै उच्चशिक्षा हासिँल गर्नुभएको छ । स्नातक तह उत्र्तीण ज्ञवालीको प्रशिक्षणबाटै आज विभिन्न जिल्लाका सयौं महिला दिदीबहिनी तथा दाजुभाईहरु उद्यमी बन्नुभएको छ ।  २०६२ साल देखिनै उहाँ तालिम प्रशिक्षकको रुपमा टोल, समाज, विभिन्न जिल्ला र कार्यक्रमहरुमा तालिम प्रदान गर्दै आउनुभएको छ ।

तितेपातीले फेरिएको फुलकुमारीको जीवन

saccosaawaj media
शुक्रबार, कात्तिक १४

मानिसको शरिरमा हुने हरेक प्रकारका दुखाईमा तितेपाती तेलको मालिसले आराम मिल्छ । काटेको, मर्केको, हड्डी भाच्चिएको ठाउँमा दुखेको, कम्मर दुखेको, पैताला पोलेको, नसा च्याप्पिएको, बाथ भएकाहरुका लागि यो तेल सर्वोपयुक्त हुन्छ ।