बिहीबार, वैशाख ६
०८:४३

जीवनशैली

सहकारी गजल

saccosaawaj media
सोमबार, असोज ११

गिता तिवारी, बुद्ध साकोस, पोखरा

‘सहकारी संलग्नताबाट बढी आत्मसन्तुष्टि मिलेको छ’

saccosaawaj media
शनिबार, भदौ १९

युवाहरुले सहकारीका असल अन्तर्राष्ट्रिय अभ्यासहरु पढ्नुपर्छ

कोभिड संकटको मारमा उद्यमी : सहुलियत कर्जाको माग

saccosaawaj media
शुक्रबार, असार १८

जोखिम मोलेरै भएपनि व्यवसाय बिस्तारलाई महत्व दिनुभएका युवा उद्यमी प्रजापतीलाई विश्वव्यापी कोरोना महामारी उद्योग सञ्चालनमा ठूलै कहर बनेर आएको छ । 

म दिनमा एउटा पुस्तक पढिसक्थेँः रोबर्ट ओवेन

saccosaawaj media
शुक्रबार, वैशाख १०

उपलब्ध भएसम्मका सबै पुस्तक पत्रपत्रिकाहरु पढ्ने नसा जस्तै भैसकेको थियो ।

जागिर छोडेकोमा पछुतो छैन हिरालाई

saccosaawaj media
सोमबार, फागुन २४

“महिलाहरु पराश्रित हुनुहुँदैन, पढेर जागिरे हुनुमात्रै सफलता होइन, आज मेरो व्यवसाय कुनै जागिर भन्दा कम छैन” सल्यान शारदानगर नगरपालिकाकी २९ बर्षिय हिरा योगी श्रेष्ठलाई ६ महिने जागिर छोडेर व्यवसायमा हात हालेकोमा आज पछुतो होइन गर्व छ । अहिले मेरो आम्दानी मासिक ५० हजार जति छ ।”

परियार परिवारको प्रगतिमा ‘सामुदायिक’ साथ 

saccosaawaj media
शुक्रबार, माघ ३०

व्यापारबाट थपिएको ऋणको भारी बिसाउने चौतारी बनेको हस्तकला उद्यमका उपजहरु आज तिब्बत, भुटान, भारत, मलेसिया र अमेरिका सम्म निर्यात हुन्छ । प्रारब्धले व्यापारलाई तिलाञ्जली दिएर उद्यममा होमिनुपर्ने श्रीमानको बाध्यतामा श्रीमती र कलिलो उमेरको माहिलो छोरो, छिमेकको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को साथ र सहयोगले परियार परिवारका दिनहरु पारिला बन्न थालेको ‘प्रोट्यागोन्स्टि’ बिनोद सुनाउनुहुन्छ ।