सोमबार, जेठ ७
०९:४७

झापाका पाँच साकोस एकसाथ स्तरीकरण कार्यक्रममा सहभागी 

आईतबार, वैशाख ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

विर्तामोड । झापा जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरु गुणस्तर सुनिश्चितताका कार्यक्रमप्रति आकर्षित देखिएका छन् । जिल्लामा वैशाख २ गते शनिबार आयोजित सहकारी अन्तरक्रिया कार्यक्रममा सहभागी साकोसहरुमध्येबाट पाँच साकोसले एकसाथ नेफ्स्कूनद्वारा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम– प्रोबेसनमा आबद्धता जनाएका हुन् । 

झापाको दमकमा रहेको द एभरेष्ट साकोस, दर्पण साकोस, गोल्डेन गेट साकोस, मेचीनगरको मेचीनगर साकोस र विर्तामोडको श्री स्वरोजगार भवानी साकोस गरी ५ साकोसले एकसाथ प्रोबेसन कार्यक्रममा सम्झौता गरेका हुन् ।

नेफ्स्कूनले २०६९ सालदेखि सहकारी विभागसँगको सहकार्यमा सञ्चालनमा आएको प्रोबेसन कार्यक्रम अन्तर्गत अनुगमन तथा सुपरिवेक्षण गरी गुणस्तर विकासका लागि निर्माण गरिएका मुख्य दुई क्षेत्र अन्तर्गत कुल ५० वटा सूचकहरुमा साकोसको गुणस्तर मापन गरिन्छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र