सोमबार, वैशाख २४
०१:३६

समाचार

मधेश प्रदेशस्तरीय साकोस व्यवस्थापन प्रमुखहरुको गोष्ठीको तयारी पुरा : साकोसको...

saccosaawaj media
बिहीबार, जेठ ११

गोष्ठीको सम्पूर्ण तयारी पुरा भएको साकोस म्यानेजर्स क्लब मधेश प्रदेशका कार्यसमिति संयोजक विनोद कुमार थापाले जानकारी गराउनुभयो ।

सहकारीका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन

saccosaawaj media
बुधबार, जेठ १०

जोखिम रहित सहकारी संस्था सञ्चालनमा जोड दिने उद्देश्यसहित सुरक्षित ऋण परिचालन र ऋणको सदुपयोगिताका लागि सदस्यहरुलाई प्रशिक्षण दिइएको थियो । 

चितवनमा साकोसहरूका लागि जोखिम व्यवस्थापन कार्यक्रम सञ्चालन

saccosaawaj media
मंगलबार, जेठ ९

उप समिति संयोजक विद्या कोईरालाले सहकारी संस्थाहरुमा आर्थिक तथा गैरआर्थिक पाटाहरुमा सुशासन र नीति नियम निर्माण र परिपालनाको कमी कमजोरीका कारण विद्यमान समस्या सिर्जित भएको बताउनुभयो ।

डडेल्धुरामा सदस्य जागरण अभियान सञ्चालन

saccosaawaj media
मंगलबार, जेठ ९

सुदुरपश्चिम पहाडी जिल्लाको साकोस अभियान कमजोर रहेको जनाउदै अध्यक्ष पौड्यालले सो को प्रबलीकरणका लागि संघले विशेष कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता समेत जनाउनु भयो ।

सहकारीको समस्या समाधान सहजीकरण कार्यदलद्वारा आन्दोलनका कार्यक्रम घोषणा

saccosaawaj media
सोमबार, जेठ ८

महासंघका सञ्चालक राजेन्द्र पौडेलले सहकारले यसको संवेदनशिलतालाई बुझेर समस्या सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर बचत संघद्वारा 'असल बैठक तथा निर्णय लेखन' तालिम सञ्चालन 

saccosaawaj media
सोमबार, जेठ ८

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीमा आफ्नै विनियम नै पालना नगरी अध्यक्ष नै सर्वेसर्वा भई कार्य गर्ने सहकारीहरुमा संकट आइरहेको बताउनु भयो ।