आईतबार, जेठ ६
०१:४२

समाचार

‘सहकारी लोकतान्त्रिक विधिबाट नियन्त्रण हुने संस्था हो’

saccosaawaj media
बुधबार, जेठ २४

उपरजिष्ट्रार उपाध्यायले अर्थतन्त्रमा आएका उतारचढाव र समस्याका बीचमा उठ्न सकेका सहकारी संस्था नै वास्तविक सहकारी भएको बताउनु भयो । 

एक्सेस मेची कोशी प्रथम समूहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला...

saccosaawaj media
शुक्रबार, जेठ १९

कार्यक्रममा क्लष्टरमा आबद्ध ७ साकोसका पदाधिकारी, व्यवस्थापन प्रमुख र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

रामेछापको मन्थलीमा सदस्यसँग नेफ्स्कून कार्यक्रम

saccosaawaj media
शुक्रबार, जेठ १९

कार्यक्रममा रामेछाप जिल्लाका २० वटा संघ संस्था वाट ३० जनाको सहभागिता रहेको थियोे ।

बर्दियामा बजार प्रतिनिधिको क्षमता विकास तालिम सञ्चालन 

saccosaawaj media
शुक्रबार, जेठ १९

तालिममा बर्दिया जिल्लाका विभिन्न सहकारी संस्थाबाट गरी २३ जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

कर्णालीको मुगुमा सदस्यसँग नेफ्स्कून 

saccosaawaj media
शुक्रबार, जेठ १९

साकोसहरुले पनि सदस्य स्व जागरण अभियान, सदस्यहरुलाई प्रत्यक्ष भेटघाट र सहकारी शिक्षा शिविर सञ्चालन गरी सदस्यलाई नियमित रुपमा भेटघाट गर्ने र उनीहरुका कुरा सुन्नु पर्ने विषयमा जानकारी गराउनु भयो ।

स्थिरीकरण कोष  र यसको उपयोगिता सम्बन्धमा बृहत अन्तरक्रिया, कोषमा सहभागिता...

saccosaawaj media
शुक्रबार, जेठ १९

सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले वित्तिय सहकारीको जोखिम कम गर्ने उद्देश्य सहित स्थापना भएको स्थिरीकरण कोषले समस्यामा परेका योगदानकर्ता साकोसहरुका लागि सुरक्षा कवचको रुपमा काम गर्ने बताउनुभयो ।