शुक्रबार, वैशाख १४
०१:०१

अथर्व साकोसको संस्थागत विकास तालिम सुरु

बिहीबार, फागुन २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनको प्राविधिक सहयोगमा अर्थव साकोस, चितवनको ३ दिवसीय संस्थागत विकास तालिम शुरु भएको छ । पोखरामा फागुन २१ गते सम्म सञ्चालन हुने तालिममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति एवम व्यवस्थापनबाट गरी २२ जनाको सहभागीता रहेको छ । तालिम सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने, कार्यक्रम अधिकृत बिदुर खड्का, तालिम अधिकृत सुमन राज घिमिरेले गर्नुभएको छ । तालिम उद्घाटनको क्रममा नेफ्स्कून निवर्तमान सञ्चालक भरत दवाडी, जिल्ला वचत सघं चितवनका सञ्चालक सदस्य आनन्द पाण्डेको पनि उपस्थिति थियो । कार्यक्रम उद्घाटन सत्रमा उपाध्यक्ष शिव प्रसाद तिवारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमका सभापित अध्यक्ष विजया भण्डारी लम्सालले  तालिम साकोसको सस्ंथागत विकासका लागि प्रभावकारी बन्ने विश्वाससहित शुभकामना व्यक्त गर्नुभयो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र