बुधबार, वैशाख १२
०७:५६

धुलिखेलमा कोपोमिस तालिम सम्पन्न

शुक्रबार, फागुन २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सहकारी विभाग र नेफ्स्कूनको सहकार्यमा काभ्रेपलाञ्चोकको धुलिखेलमा २ दिने सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम सम्पन्न भएको छ । तालिममा दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका २९ बचत तथा ऋण सहकारीहरुबाट ३० जनाको सहभागिता थियो । तालिमको हिजोको समापन कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल हुनुहुन्थ्यो । सहकारी विभागकी सुजिता ढकालले तालिम सहजिकरण गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र