शुक्रबार, वैशाख २१
११:०४

समाचार

सहकारी व्यवस्थापक कोर्षको दोस्रो व्याचको कक्षा प्रारम्भ 

saccosaawaj media
बिहीबार, भदौ ३

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारी व्यवस्थापक कोर्षको पठनपाठनसँग प्रशिक्षार्थीहरुको गुणस्तर प्रमाणीकरण साथसाथै सीप विकास र कार्यशैली विकासको चरणले सफलता प्राप्त गर्ने, त्यो नै समग्र अभियानको सफलतासँग जोडिने विचार व्यक्त गर्नुभएको थियो । 

बचत ऋणको छुट्टै ऐनका लागि अब अभियान जाग्नुपर्छ

saccosaawaj media
बिहीबार, भदौ ३

बचत ऋण सहकरी ऐन ल्याउन धेरै नै ढिलो भइसकेको छ, यसका लागि अभियानै चलाउनुपर्छ । बचत ऋणको ऐन छुटै ल्याएर हामीले हाम्रो अनुगमन आफै गर्ने हो ।  ऐन ! ऐन ! ऐन ! अब ऐन नआएर सुखै छैन,

बागमती प्रदेश सहकारी विकास बोर्डका नवनियुक्त सदस्यहरुलाई नेफ्स्कूनकी उपाध्यक्षद्वारा स्वागत 

saccosaawaj media
मंगलबार, भदौ १

बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डे सहित सहकारी विकास बोर्डका नवनियुक्त सदस्यहरुलाई नेफ्स्कूनका उपाध्यक्ष एवम् बोर्डका सदस्य शान्ति अधिकारीले नेफ्स्कून फिल्ड कार्यालय मकवानपुरमा आज एक कार्यक्रमका बीच स्वागत साथै बधाई एवम् शुभकामना व्यक्त गर्नुभएको छ ।

अब सामूहिक साकोसबाट पनि बीमा र सवारी साधनको व्लुबुक नविकरण...

saccosaawaj media
मंगलबार, भदौ १

सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरले आफ्ना सदस्यहरुलाई लघुकर्जा बीमा, जीवन बीमा र सवारी साधनको व्लुबुक नविकरण सुविधा संस्थाको सहजिकरणमा दिने भएको छ ।

विभागद्वारा सहकारी संघ संस्थाहरूका लागि १७ बुँदे मार्गदर्शन जारी

saccosaawaj media
मंगलबार, भदौ १

संघीय सहकारी विभागले कोरोना माहामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन आज सहकारी संघ संस्थाहरुका लागि १७ बुँदे मार्गदर्शन जारी गरेको छ ।

नेफ्स्कूनद्वारा एमआईएस व्यवस्थापन प्रणाली सञ्चालन हुने

saccosaawaj media
सोमबार, साउन ३२

संघमा नयाँ सदस्यहरुको आबद्धताका लागि आवेदन, सदस्यता नविकरण, एकीकरण, खारेजी, विवरणहरु अद्यावधिक गर्ने तथा संघले सञ्चालन गरेको एक्सेस, प्रोबेशन तथा कर्ब्स कार्यक्रमका मासिक प्रगति प्रतिवेदनहरु, बार्षिक अडिट प्रतिवेदन तथा संघलाई दिनु पर्ने सुझावहरु प्रणालीको प्रयोग गरी सम्पन्न गर्न सकिनेछ ।