मंगलबार, वैशाख ११
०६:४३

समाचार

चन्द्रागिरि साकोसले सुरु गर्यो उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम

saccosaawaj media
मंगलबार, भदौ ८

१ करोड रुपैयाँकोको छात्रवृत्ति कोष स्थापना गर्ने र हाललाई कक्षा ११ र १२ अध्ययन गर्नको लागि उक्त छात्रवृत्ति प्रदान गरी सुरुवात गर्दै स्नातकोत्तर सम्म अध्ययन गर्न उक्त छात्रवृत्ति प्रदान गर्ने उद्धेश्य संस्थाले लिएको छ ।

मिलिजुली कालिञ्चोक साकोसको २९ औं स्थापना दिवसमा रक्तदान र सम्मान...

saccosaawaj media
मंगलबार, भदौ ८

साकोसले भदौ ७ लाई स्थापना एवं कारोबार सञ्चालन दिवसको रुपमा मनाउँदै आएको छ ।

ज्योतिपुञ्ज साकोस ११ औं वर्ष प्रवेश; तेस्रो सेवा केन्द्र लुभुमा...

saccosaawaj media
शुक्रबार, भदौ ४

साकोसका अध्यक्ष नवराज कार्कीले लुभुमा सेवा केन्द्र खोल्ने जानकारी गराउँदै कोरोनाको प्रभावलाई ध्यानमा राखी चाँडै मिति घोषणा गरिने साकोस आवाजलाई बताउनुभयो ।

पोखरा रोयल साकोसको क्यूआर कोड सेवा विस्तार

saccosaawaj media
शुक्रबार, भदौ ४

प्रविधीमैत्री सहकारी, स्मार्ट सदस्य हाम्रो जिम्मेवारी  अभियान सहित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले क्यूआर कोड सेवा थप सदस्यहरुमा विस्तार गरेको छ । नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्य सहित आफ्ना व्यवसायी सदस्यहरुलाई क्यू आर कोड प्रविधी हस्तान्तरण गरेको हो । 

स्थापना दिवसका अवसरमा शुलभ साकोसद्वारा विविध कार्यक्रम आयोजना 

saccosaawaj media
शुक्रबार, भदौ ४

बर्दघाट–७, जिमिरेभारस्थित शुलभ बचत तथा ऋण सहकारी संस्था लि. ले विविध कार्यक्रमको आयोजना गरी ११ औं स्थापना दिवस मनाएको छ ।

सहकारी व्यवस्थापक कोर्षको दोस्रो व्याचको कक्षा प्रारम्भ 

saccosaawaj media
बिहीबार, भदौ ३

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारी व्यवस्थापक कोर्षको पठनपाठनसँग प्रशिक्षार्थीहरुको गुणस्तर प्रमाणीकरण साथसाथै सीप विकास र कार्यशैली विकासको चरणले सफलता प्राप्त गर्ने, त्यो नै समग्र अभियानको सफलतासँग जोडिने विचार व्यक्त गर्नुभएको थियो ।