शनिबार, वैशाख २२
०२:०४

समाचार

नेफ्स्कूनद्वारा एकसाथ पाँच पुस्तक तथा निर्देशिका विमोचन

saccosaawaj media
सोमबार, साउन ३२

कथा पैसाको– वित्तीय साक्षरता सम्बन्धी पुस्तक, पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम सम्बन्धी निर्देशिका, जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम सम्बन्धी निर्देशिका, विपद् जोखिम न्यूनीकरण सम्बन्धी दिर्नेशिका र ३४औं स्थापना दिवस विशेष प्रकाशनको विमोचन गरिएको थियो ।  

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणाः १६ विधामा उत्कृष्ट पुरस्कार 

saccosaawaj media
सोमबार, साउन ३२

३४ औं स्थापना दिवसको अवसरमा संघले आ.व. २०७७/०७८ मा उत्कृष्ट कार्य गरेवापत विभिन्न १६ विधामा उत्कृष्ट संघसंस्था एवम् व्यक्तिहरुलाई सम्मान तथा पुरस्कारको घोषणा गरेको छ ।

नेफ्स्कून स्थापना दिवस विविध कार्यक्रम गरी मनाइयो

saccosaawaj media
सोमबार, साउन ३२

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। नेफ्स्कूनको ३४ औं स्थापना दिवस आज विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

नेफ्स्कूनको ३४ औं स्थापना दिवस मनाइँदै

saccosaawaj media
सोमबार, साउन ३२

देशभरका बचत तथा ऋण सहकारीहरुको एकमात्र छाता संघ नेफ्स्कूनले आज –साउन ३२ गते) ३४औं स्थापना दिवस मनाउँदैछ । कोभिड १९ को महामारीका कारण सरकारले जारी गरेको आदेशहरु पालना गर्दै व्यक्तिगत सुरक्षा र भौतिक दुरी कायम राखी सीमित सहभागीहरुको उपस्थितिमा स्थापना दिवसको कार्यक्रम आयोजना गरिएको हो ।

सिन्धुलीका ८ साकोस कर्ब्स कार्यक्रममा आबद्ध 

saccosaawaj media
आईतबार, साउन ३१

सिन्धुली जिल्लाका ८ बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध भएका छन् । 

अभियानको विकास र प्रवर्धनमा पूर्वअध्यक्षहरूको मार्गनिर्देशन

saccosaawaj media
सोमबार, साउन ३२

सन्दर्भः नेफ्स्कून ३४ औं स्थापना दिवस