आईतबार, वैशाख २३
०४:४९

महाबौद्धको नवौं साधारणसभा असोज ३ गते, आजबाट सदस्यता उपस्थिति सुरु

शुक्रबार, भदौ २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । चितवन भरतपुरको महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लि. ले आज एक कार्यक्रमबा बीच नवौं बार्षिक साधारणसभाको औपचारिक शुभारम्भ गरेको छ । संस्थाले आजदेखि असोज २ गतेसम्म सदस्य सहभागिता गराइने र असोज ३ गते साधारणसभाको समापन गर्ने जनाएको छ । उपस्थित सदस्यहरुलाई प्रतिवेदन उपलब्ध गराउँदै सल्लाह सुझाव पेश गर्न अनुरोध गरेको छ । 

भरतपुर महानगरपालिका १, शहिदचोकमा मुख्य कार्यालय रहेको महाबौद्धले यस बर्ष सदस्यता बृद्धिको योजना सहित कार्यक्षेत्र विस्तार र सेवा केन्द्र सञ्चालनको प्रक्रिया अगाडि बढाइएको साकोसका अध्यक्ष इश्वरी प्रसाद घिमिरेले बताउनुभयो । ३ हजार १२ सेयर सदस्य, २५ करोडको कुल कारोबार रहेको महाबौद्धको २ करोड ९३ लाख सेयर पूँजी पुगेको व्यवस्थापक प्रकाश पाण्डेले जानकारी गराउनुभयो । 

साकोसले भदौ १७ गते चितवन पोष्टमा साधारणसभा सम्बन्धी सूचना सार्वजनिक गरेको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र