मंगलबार, वैशाख २५
०५:२६

चरिकोटको अर्थभूमि साकोसको छैठौं वार्षिक साधारण सभा सम्पन्न

आईतबार, असोज १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा । चरिकोटस्थित अर्थभूमि साकोसको असोज २ गते ६ वटा क्षेत्रबाट सुरु भएको छैठौ बार्षिक साधारण सभाको समापन असोज १६ गते शनिबार भएको छ । संस्था अध्यक्ष कृष्ण प्रसाद दहालको सभापतित्व तथा जिल्ला सहकारी संघ लि.दोलखाका अध्यक्ष हेमन्त चौलागाईको प्रमुख आतिथ्यता, बैतेश्वर गा पा उपाध्यक्ष रबिचन्द्र आचार्यको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा रू  ४०५४६४०० को आय, व्यय र नीति तथा कार्यक्रमलाई संशोधनसहित पारित गर्ने निर्णय गर्दै संस्थाबाट विभिन्न बिधामा पुरूस्कार तथा सम्मान वितरण गरिएको छ ।

यस बर्षबाट सुरु गरिएको Arthabhumi Member of the Year 2078 बाट शिबलाल चौलागाई सम्मानित गरिएको छ । साकोसले पेन्सन योजना पकेटक्षेत्र कार्यक्रम यस बर्षबाट सञ्चालनमा ल्याउने घोषणा समेत गरेको छ । कार्यक्रम को सञ्चालन संस्थाका सचिब तारानाथ चौलागाई र स्वागत मन्तव्य उपाध्यक्ष यज्ञ बहादुर खत्रिले गर्नुभएमो थियो । उक्त अवसरमा साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने प्रत्यक्ष अप्रत्यक्ष सबैलाई धन्यवाद व्यक्त गरिएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र