बिहीबार, वैशाख २०
१२:५२

समाचार

पोखराको मझेरी साकोस कर्ब्स कार्यक्रममा आबद्ध

saccosaawaj media
सोमबार, साउन ९

कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो ।

उदय साकोस कर्ब्स कार्यक्रममा आबद्ध

saccosaawaj media
सोमबार, साउन ९

कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो ।

‘साकोस शुद्धीकरण र सुदृढीकरणका लागि अब स्तरीकरणको विकल्प छैन’  

saccosaawaj media
शुक्रबार, साउन ६

कोषाध्यक्ष दिपक पनेरुले बचत तथा ऋण सहकारी अभियान शुद्धीकरणका लागि नेफ्स्कूनले सुरु गरेका स्तरीकरणका कार्यक्रमहरु उपलब्धीमूलक रहेको प्रष्ट्याउँदै संस्थागत दिगो विकासका लागि कार्यक्रम आबद्धताको विकल्प नभएको उल्लेख गर्नुभयो ।

राधे–कृष्ण साकोसद्वारा मानव सेवा आश्रममा भोजन 

saccosaawaj media
शुक्रबार, साउन ६

साकोसका अध्यक्ष रामेश्वर शर्मा अर्यालको अध्यक्षतामा सोही दिन संस्थाको केन्द्रीय कार्यालय बनस्थलीमा स्थापना दिवस विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो । 

मकवानपुरमा सदस्य सँग नेफ्स्कून अन्तरक्रिया

saccosaawaj media
बिहीबार, साउन ५

नेफ्स्कूनका अध्यक्ष परितोष पौडयालले सदस्यको आर्थिक विकास र गुणस्तर जिवन बृद्धि गर्न सकेमा मात्र सहकारी संस्था र सञ्चालक समितिको गरिमा बढ्ने विचार राख्नुभएको थियो ।

चितवनको नारायणी साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

saccosaawaj media
बिहीबार, साउन ५

२०५४ साल चैत्र ३० गते स्थापना भएको नारायणी साकोसमा हाल १ हजार ९ सय ९४ जना सदस्य छन्