बुधबार, वैशाख १९
१०:१२

पोखराको मझेरी साकोस कर्ब्स कार्यक्रममा आबद्ध

सोमबार, साउन ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कास्की । पोखरा महानगरपालिका वडा नं–१४ मझेरीपाटनस्थित मझेरी बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो ।

साकोसको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच मझेरी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष रामचन्द्र कुँवर र नेफ्स्कूनको तर्फबाट अनुगमन अधिकृत सुर्यप्रसाद तिमल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कून पोखरा फिल्ड कार्यालयकी ईन्चार्ज यमकला सुवेदी, बरिष्ठ सहायक दिप्ती आचार्य र साकोसका कर्मचारीहरु उपस्थित हुनुहुन्थ्यो ।

१ हजार ३ सय २७ सेयर सदस्य रहेको उक्त संस्थाको कुल पुँजी २८ करोड ११ लाख रुपैंया रहेको छ । 

 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र