बुधबार, वैशाख १९
०८:२४

समाचार

नवविकास साकोसको नवनिर्मित भवन उद्घाटन, नयाँ भवनबाटै सेवा सुचारु

saccosaawaj media
बुधबार, असार २९

नवनिर्मित भवनको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

हाम्रो चित्रवन साकोसले सुरु गर्यो एटिएम भिषा कार्ड सेवा

saccosaawaj media
बुधबार, असार २९

भरतपुर महानगरपालिका–११ मा अवस्थित हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि.ले एटिएम भिषा कार्ड सञ्चालनमा ल्याएको छ ।

नेफ्स्कूनले विकास गरेका स्तरीकरण कार्यक्रममा सहकार्य गर्न विभाग तयार छः...

saccosaawaj media
मंगलबार, असार २८

विभाग स्वयंले गर्नुपर्ने काम नेफ्स्कूनले गर्दा त्यसमा सहयोग हुने विश्वास रजिष्ट्रार पण्डितले दिलाउनुभयो ।

स्थापना दिवसका अवसरमा जनकल्याण साकोसको रक्तदान कार्यक्रम 

saccosaawaj media
मंगलबार, असार २८

सुदूरपश्चिम प्रदेश–कैलालीको टीकापुर नगरपालिका मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले सामाजिक कार्यक्रम सहित आफ्नो ११औं स्थापना दिवस मनाएको छ ।

जनकपुरमा साकोस प्रतिनिधिहरुसँग नेफ्स्कून अन्तरक्रिया

saccosaawaj media
मंगलबार, असार २८

जनकपुरमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुसँग आज नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारीका समसामयिक विषयमा संक्षिप्त अन्तरक्रिया गर्नुभएको छ ।

दक्षिणकाली महिला साकोस कर्ब्स कार्यक्रममा आबद्ध

saccosaawaj media
मंगलबार, असार २८

दक्षिणकाली नगरपालिका–६, फर्पिङमा अवस्थित दक्षिणकाली महिला बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ ।