बिहीबार, वैशाख २०
१२:१९

उदय साकोस कर्ब्स कार्यक्रममा आबद्ध

सोमबार, साउन ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । चितवनको कालिका नगरपालिका–७, क्लब चोकमा रहेको उदय बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत चितवन जिल्ला बचत संघ (चिस्कून) र नेफ्स्कूनको संयुक्त कार्यक्रम मार्फत उदय साकोस आइतबार कर्ब्समा आबद्ध भएको हो । 

साकोसको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइराला, साकोसकी अध्यक्ष सपना राना र चितवन जिल्ला बचत संघका कार्यक्रम अधिकृत पुरुषोत्तम ढकालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा साकोसका पदाधिकारीहरु, सञ्चालक सदस्यहरु, व्यवस्थापक र कर्मचारी  उपस्थित हुनुहुन्थ्यो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र