यस पटक आइसीएले तय गरेको थिम अमेरिकी राष्ट्रपति जो बाइडेनको यस पटकको चुनावी अभियानको नारासँग सम्बन्धित छ ।
सहकारी हेर्ने मन्त्रीको नाम सम्भवतः आज घोषणा हुने समाचार भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ओकूले यूएसएआइडीबाट ९६ प्रतिशत अनुदान सहयोग प्राप्त गरेको छ बाँकी ४ प्रतिशत मात्र अन्य निकायहरुबाट ।
राष्ट्रपति राजापाक्षेले २१ सहकारीलाई स्वर्ण सम्मान प्रदान गर्नुभएको हो ।
संकटको बहानमा समाजमा विभेद र असमानता बढ्न सक्ने भन्दै उहाँले सहकारीहरु थप सजग बन्नुपर्ने बताउनुभएको छ ।
नेपालमा पनि आज २८ औं राष्ट्रिय सहकारी महासंघ दिवसका रुपमा मनाइँदैछ ।