मंगलबार, मंसीर ९
०३:२०

अन्तर्राष्ट्रिय

सदस्य सेवा सुधारका तरिकाहरु

saccosaawaj media
मंगलबार, भदौ १६

बचत तथा ऋण सहकारीहरु त झन् सदस्य केन्द्रित संस्था भएकाले सदस्यहरुलाई कसरी बढी भन्दा बढी र नवीन प्रविधियुक्त सेवा प्रदान गर्न सकिन्छ भनेर उनीहरुले निरन्तर आफुलाई सुधार गर्दै लानुपर्दछ ।

‘चुनौतीहरुको सामना सहकार्यका आधारमा’

saccosaawaj media
आईतबार, भदौ १४

म विश्वस्त र सुरक्षित रुपमा भन्न सक्छु, यो बीचमा मैले ३,४०० भन्दा बढी सीइओहरुसँग अभौतिक रुपमा प्रत्यक्ष सम्वाद गरिसकेको छु ।

दुःखको साथी सहकारी

saccosaawaj media
शुक्रबार, भदौ १२

खासगरी कोभिडको महामारी र संक्रमणसँगै अर्थोपार्जनका माध्यम खुम्चिदाँ हातमुख जोड्न समस्यमा परेकाहरुलाई लक्षित गरी सीडीएफले तत्काल उक्त सहायता प्रदान गर्ने बताएको छ ।

अझै सकुशल सहकारिताको भावना

saccosaawaj media
बिहीबार, भदौ ११

एशिया, अफ्रिका, उत्तर अमेरिका, अष्ट्रेलिया, युरोप लगायत सबै महादेशका मुलुकहरु यो विषम परिस्थितिमा जुम एप्लिेकशेनमार्फत आफ्ना नियमनकारी निकायहरु, रणनीतिक साझेदारहरु, वस्तु तथा सामान बिक्रेताहरु आदि सम्बद्ध सबै पक्षहरुसँग जोडिएर एक अर्कालाई कसरी सहयोग पुर्याउन सकिन्छ भनी लागिपरेका छन् ।

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

saccosaawaj media
आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।

Susan's Strategic Leadership Session

saccosaawaj media
मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.