बिहीबार, वैशाख १३
११:१७

विचार

‘सदस्यको विश्वास पुनर्जागृत गराउनु जरुरी छ’

saccosaawaj media
शुक्रबार, असार १

सहकारीले आफ्ना हरेक क्रियाकलापहरु योजनाबद्ध रुपले लान सकेन, वित्तीय योजनाहरु बनेनन् अथवा प्रभावकारी भएनन्

‘सहकारीलाई ब्राण्डिङ गर्नु सवारी चालकलाई लाइसेन्स दिनु सरह हो’ 

saccosaawaj media
बिहीबार, जेठ ३२

प्रत्येक ३/३ महिनामा संस्थागत समिक्षा गर्ने, संस्थालाई सहि मार्गमा हिडाउनका लागि सञ्चालक तथा कर्मचारीहरुलाई शिक्षा, तालिमको व्यवस्था मिलाउने र अनिवार्य ब्राण्डिङ कार्यक्रममा सहभागी गराउन सकेमा मात्र संस्था सहि मार्गमा सञ्चालन हुन सक्दछन् ।

विश्व अर्थतन्त्रका प्रभाव, सम्भावना र वित्तीय सहकारीका चुनौति*

saccosaawaj media
शुक्रबार, जेठ ५

विश्व अर्थतन्त्रमा आएको परिवर्तन प्रसारित हुने विभिन्न माध्यमहरु छन् । पहिलो माध्यम भनेको वस्तु तथा सेवा व्यापार हो । वस्तु तथा सेवाको व्यापार अर्थात आयात निर्यात मार्फत विश्व अर्थतन्त्रको असर भित्रिने गर्दछ ।

‘सहकारीलाई जोगाउने पहिलो जिम्मेवारी सदस्यकाे’  

saccosaawaj media
मंगलबार, वैशाख १२

अहिले सहकारीमा क्षणिक समस्या आउँदा सदस्यले विश्वास तोड्ने होइन काँध थापेर सहकारीलाई सहयोग गर्नुपर्छ ।

सहकारी दिगोपनका लागि वित्तीय व्यवस्थापन 

saccosaawaj media
मंगलबार, वैशाख १२

 “वित्तीय व्यवस्थापन भन्नाले वित्तीय कारोबार गर्ने संघ, संगठनले आफ्ना वित्तीय श्रोतहरुको सहि परिचालन गर्न आफ्नो नियन्त्रण मार्फत कार्य सम्पादन गरी अपेक्षित नतिजा हासिल गर्ने गराउने कला हो ।” 

‘म, मेरो परिवार र समाजका लागि सहकारी’

saccosaawaj media
सोमबार, चैत्र २०

उपलब्ध स्रोत र साधन सीमित वर्ग र व्यक्ति विशेष एकत्रित हुन नदिई सम्पूर्ण वर्ग र व्यक्तिलाई समानरुपले वितरण गरी उपलब्ध आर्थिक उपयोग गर्नदिनु नै सहकारीको न्यायिक उद्देश्य हो ।