मंगलबार, वैशाख ४
१२:४९

विचार

   सहकारी के हो ?

saccosaawaj media
शुक्रबार, भदौ २२

विभिन्न ठुला बैंक तथा वित्तिय संस्थाले दिने मोबाईल तथा ईन्टरनेट बैंकिङका कुराहरु धेरै सहकारीमा सर्वसुलभ छन् । विभिन्न सरकारी दस्तुर, दैनिक उपभोग्य सामानका बिलहरु, बत्ति तथा खानेपानी वा टेलिफोनका बिलहरु एक क्लीकमा सहकारीको एपबाट चलाउन सकिन्छ ।

‘सहकारीका समस्या अब कानुनी संरचनाबाटै ‘अपरेसन’ गरेर निको पार्नुपर्छ’

saccosaawaj media
मंगलबार, साउन ३०

सहकारीलाई कस्तो बनाउने भन्नेमा अभियान र सरकार दुवैंको संयुक्त हात छ ।

सहकारी संस्थामा लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी तथा भूमिका

saccosaawaj media
शुक्रबार, साउन १९

 साधारणसभा सहकारी संस्थाको सर्वोच्च निकाय हो ।

सहकारीको 'बैंक' बन्ने प्रवृत्ति अन्त्य हुनु जरुरी

saccosaawaj media
सोमबार, साउन १

सहकारी संस्थाको सबैभन्दा बलियो पक्ष हरेक शेयर सदस्यको बराबर शेयर र नियमित बचत हुनुपर्ने हो ।

‘स्थानीय निकाय सहकारीप्रति सकारात्मक बन्नुपर्छ’

saccosaawaj media
शुक्रबार, असार २२

सहकारी सम्वन्धी ज्ञान र अनुभव भएका तथा सहकारीको महत्व र फाइदाको बारेमा बुझेका स्थानीय तहका प्रमुखहरुले सहकारीलाई उच्च प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन् तर सहकारी सम्बन्धी पटक्कै ज्ञान नभएका सहकारी के हो र यसबाट सदस्यहरुले कसरी आफ्नो जिवन रुपान्तरण गरिरहेका छन् भने सम्म नवुझेका पालिकाहरुले वजेट विनियोजनमा सहकारीहरुलाई पूर्णतह: वेवास्ता गरेको पाइन्छ ।

‘समुदायमा सहकारीको आवश्यकता र महत्व’

saccosaawaj media
बुधबार, असार ६

समुदाय मात्र नभई सम्पूर्ण नेपालमा सहकारीको आवश्यकता बढेको पाइन्छ ।