अहिले प्रायः हरेक घरका महिला सदस्य सहकारीमा आवद्ध भएको पाइन्छ । सहकारीमा आवद्ध भएर सफल भएका लगनशील महिला उद्यमीहरूको उदाहरण हाम्रो समाजमा प्रशस्त पाईन्छ । तर पनि माथिल्लो स्तरमा भने महिलाहरूको पहुँच निकै नै कम छ । उनीहरूलाई केवल साधारण सदस्यमा राखेर कार्यसमितिमा भने पुरुषहरूले नै रजाईँ गरिरहेका छन् ।
सिक्ने चाहनालाई दुरीले केही असर नगर्दो रहेछ भन्ने महसुस गरेँ ।
अब मन्त्री, सचिवसँग छलफल गरेर स्थिरीकरण कोषलाई शीघ्र अगाडि लिएर जान तयार छौं ।
नेफ्स्कूनले पनि धैरेभन्दा धेरै ‘डाइलग’ होस भनेर कार्यक्रम गरेको छ ।
२०७२ सालमा अध्यक्ष निर्वाचित भएँ । त्यसबेला धेरै समस्या देखापर्यो । अदालतमा निर्वाचन रोक्न ‘स्टे अर्डर’ माग गर्दै मुद्दा हाल्ने काम पनि भयो ।
साकोसहरुको अभिमत लिने कार्य यस भन्दा अघि भएको जस्तो लाग्दैन, भएको भएपनि प्रदेश नं. २ मा त्यस्तो भएको थिएन ।