शिक्षा आर्जन गर्ने प्रक्रिया मानव जीवनमा निरन्तर चलिरहन्छ । शिक्षाले मानिसको सर्वाङ्गीण विकास सँगै ज्ञान, सीप धारणाको विकास गरी अनुशासित र सभ्य नागरीक निर्माणमा भूमिका निर्वाह गर्दछ ।
सहकारी अभियान र सरकार हातेमालो गर्दै अघि बढ्नुपर्ने हुन्छ ।
सहकारी आन्दोलनलाई अगाडि बढाउन नेफ्स्कूनको भूमिका महत्वपूर्ण छ । बचत ऋण सहकारीको क्षेत्रलाई व्यवस्थित गर्न सकियो भने सहकारीको भूमिका स्थापित थप प्रभावकारी बनाउन सकिन्छ ।
सहकारी उद्यम किन ? अघि बढ्नलाई, आत्मनिर्भर रुख बढाई विकास गर्नलाई ।
वर्तमान समय सहकारीको शुद्धीकरणको समय हो । सहकारीहरुको रुपान्तरणको समयमा राज्यको उपस्थिति नियन्त्रणमुखी भन्दा सहयोगी बन्न आवश्यक देखिन्छ ।
एक्सेसका ४ वटा परिवेशहरु मध्ये एउटा परिवेश सदस्यहरुसँग सम्बन्धीत छ त्यसकारणले एक्सेस ब्राण्ड प्राप्त गर्नका लागि नियमित सदस्यको सन्तुष्टी मापन गर्ने, सदस्य समृद्धि हुने वस्तु तथा सेवाको विकास गर्ने, सदस्य केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्ने गरिन्छ ।