आवधिक बचतको समयावधि सकिन लागेका सदस्यहरुलाई एक दुई हप्ता पहिल्यै टेलिफोन तथा प्रत्यक्ष भेटघाट गरी आवधिक बचत बाहिर जानबाट रोक्नसकिन्छ ।
तरलता बढि र कम हुनु भनेको दुवै संस्थाको लागि जोखिमको स्थिती हो उक्त तरलता जोखिम निमिट्यान्न पार्न त सकिदैन तर पनि यसलाई व्यवस्थित गर्न भने अवश्य सकिन्छ ।
सहकारी क्षेत्र सुशासनका दृष्टिकोणले अत्यन्त कमजोर मानिँदै आएकोले यस क्षेत्रको विवेकशील नियमन र प्रभावकारी सुपरिवेक्षण सम्बन्धी चूनौती सामना गर्न केन्द्रीय बैंक वा सो सरहको एक वलियो, पेशेवर र सक्षम सहकारी प्राधिकरणको आवश्यकता छ ।
संस्थाको वृद्धि र विकासका लागि वित्तीय सहकारी संस्थाहरु समुदायमा आधारित र सदस्य केन्द्रित भई वित्तीय समाधानको लागि विधि, नीति र प्रविधिको अभ्यासले जीवनस्तर विकास गर्दछन ।
सहकारी संस्थालाई वित्तीय रुपमा स्थिरता कायम राख्न तरलता ब्यवस्थापन गर्नु अति चुनौतिपूर्ण कार्य छ ।
बखानसिंह गुरुङका नाति चन्द्रध्वज गुरुङको संस्मरण