सोमबार, जेठ ७
१०:५०

समाचार

गोर्खा बचत संघको नवनिर्वाचित सञ्चालक समितिलाई बधाई 

saccosaawaj media
बिहीबार, फागुन ४

गोर्खा जिल्ला बचत संघको यहि मिति २०७९ माघ २३ गते सोमबार बिशेष साधारणसभा सम्पन्न भई तिर्थ बहादुर नेपालीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित भएको थियो । 

लेखा सुपरिवेक्षकहरुको क्षमता विकास तालिम सञ्चालन

saccosaawaj media
बिहीबार, फागुन ४

तालिममा दाङ फिल्ड कार्यालय अन्तर्गत रहेका विभिन्न रुकुम पुर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्यूठान, दाङ गरि ६ वटा जिल्लाबाट विभिन्न २८ वटा सहकारीका ३० जना लेखासुपरिवेक्षकहरुको सहभागिता रहेको छ ।

राष्ट्रिय सहकारी महासंघद्वारा सहकारीका समसामयिक विषयमा पत्रकार सम्मेलन, सरकारसँग सहुलियतपूर्ण...

saccosaawaj media
बिहीबार, फागुन ४

अध्यक्ष कडेलले सहकारीमा व्यक्तिगत बचतको सीमा २५ लाख तोक्न खोजिनु सहकारीलाई खुम्च्याउन र समस्यामा पार्न खोजिएको बताउनुभयो ।

लुम्बिनी प्रदेश बचत संघद्वारा संकटमा तरलता ब्यवस्थापन, सञ्चालक तथा ब्यवस्थापन...

saccosaawaj media
बुधबार, फागुन ३

सहकारी संस्थाहरुमा तरलता संकटको अवस्था, यसका कारण र यसको ब्यवस्थापनका बारेमा विभिन्न संस्थाका सञ्चालक र ब्यवस्थापन समूह गरि ७५ जनाको सहभागिता रहेको थियो ।

जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी काठमाडौंका साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन...

saccosaawaj media
बुधबार, फागुन ३

आयोजक साकोसका अध्यक्ष ठाकुर प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख व्यक्ति नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल रहनुभएको थियो । 

सहकारीका समसामयिक समस्याप्रति अभियानकर्मीहरूद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, सहकारीलाई संकुचन नगर्ने प्रधानमन्त्री...

saccosaawaj media
बुधबार, फागुन ३

नेफ्स्कूनले एक संक्षिप्त कार्यक्रमको आयोजना गरि सहकारीका समसामयिक विषयहरु, केही ऐनलाई संशोधन गर्न बनेको विधेयक मार्फत आएको बचत सीमा प्रभाव, राष्ट्र बैंक मातहत सहकारी नियमनको विषय र साकोस ऐनको आवश्यकताका विषयमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसहित अभियानका र्शीर्ष व्यक्तिहरुसँग वृहत अन्तरक्रिया गरेको थियो ।