शुक्रबार, वैशाख २१
१०:३३

समाचार

सगुन साकोसका कर्मचारीमाथि भएको गोली प्रहारको अभियोगमा ४ जना पक्राउ 

saccosaawaj media
बिहीबार, कात्तिक ३

उपचारमा संलग्न चिकित्सकको भनाई अनुसार घाइते कार्कीको स्वास्थ्यस्थिति खतरामुक्त रहेको साकोसका व्यवस्थापक रविन्द्र रानाले जानकारी गराउनुभएको छ ।

व्यावसायिक फूलखेतीतर्फ आकर्षित चितवनको संगम महिला कृषक समूह

saccosaawaj media
शुक्रबार, कात्तिक ४

आठ कट्ठामा समय अनुसार फूलको नर्सरी, तरकारी बाली तथा विरुवा उत्पादन र विक्रि हुँदै आएको छ । 

७४औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे, विश्वभर विविध कार्यक्रम गरि मनाइँदै

saccosaawaj media
बिहीबार, कात्तिक ३

आज अक्टोबर महिनाको तेस्रो बिहीबार ७४औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे (ICU Day) विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । 

गोली लागि घाइते सगुन साकोसका कर्मचारी खतरामुक्त

saccosaawaj media
बुधबार, कात्तिक २

आज विहान लुटेराहरुको एक समूहद्वारा गोली लागी घाइते हुनुभएका हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्था लि.का बरिष्ठ सहायक कर्मचारी साजन कार्की खतरा मुक्त रहेको जानकारीमा आएको छ ।

विन्धवासिनी साकोसका नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई नेफ्स्कूनमा स्वागत

saccosaawaj media
बुधबार, कात्तिक २

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले विन्धवासिनी साकोसको छवि निर्माणमा सहयोग पुर्याउने आदरणीय शेयर सदस्यहरु र अन्य बाल बचत सदस्यहरु नै साकोस विकासको मुल आधार रहेको बताउनुभयो ।

भानु नगरपालिकाका सहकारीहरुको जागरण अभियान सुरु 

saccosaawaj media
बुधबार, कात्तिक २

आधारिशला कार्यक्रम स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा सबै प्रकृतिका सहकारीहरुको सशक्तिकरण गर्ने नेफ्स्कूनको नयाँ कार्यक्रम हो ।