शनिबार, वैशाख ८
०६:०१

समाचार

जीवनदीप साकोसको १३औं बार्षिक साधारणसभा सम्पन्न 

saccosaawaj media
आईतबार, कात्तिक ६

प्रमुख अतिथि पौड्यालले सभालाई सम्बोधन गर्दै सहकारीका समसामयिक सबालहरु, त्यसमा नेफ्स्कूनले खेलेको भूमिका र सुशासित सहकारी सञ्चालनका मार्गदर्शनहरु बारे प्रष्ट्याउनुभएको थियो ।

होस्टेहैंसे साकोसको आयोजनामा सदस्य सक्षमता तालिम सञ्चालन

saccosaawaj media
आईतबार, कात्तिक ६

साकोसका अध्यक्ष मनराज बुढाथोकीको अध्यक्षता रहेको तालिममा नेफ्स्कूनका कोषाध्यक्ष एवम् होस्टेहैंसे साकोका निवर्तमान अध्यक्ष दीपक पनेरुको प्रमुख आतिथ्यता रहको थियो । 

सिन्धुलीमा सहकारी एकीकरण सम्बन्धि गोष्ठी सम्पन्न 

saccosaawaj media
शनिबार, कात्तिक ५

नेफ्स्कून र कमलामाई नगरपालिकाबीच आधारशिलाको तेस्रो चरणको कार्यक्रम सम्झौता भएको छ ।

मकवानपुरको महिला अभियान साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (सियुडिसिसि) सम्पन्न

saccosaawaj media
शुक्रबार, कात्तिक ४

महिला अभियान साकोस नेफ्स्कूनद्धारा सञ्चालित एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा सहभागी छ । 

सगुन साकोसका कर्मचारीमाथि भएको गोली प्रहारको अभियोगमा ४ जना पक्राउ 

saccosaawaj media
बिहीबार, कात्तिक ३

उपचारमा संलग्न चिकित्सकको भनाई अनुसार घाइते कार्कीको स्वास्थ्यस्थिति खतरामुक्त रहेको साकोसका व्यवस्थापक रविन्द्र रानाले जानकारी गराउनुभएको छ ।

व्यावसायिक फूलखेतीतर्फ आकर्षित चितवनको संगम महिला कृषक समूह

saccosaawaj media
शुक्रबार, कात्तिक ४

आठ कट्ठामा समय अनुसार फूलको नर्सरी, तरकारी बाली तथा विरुवा उत्पादन र विक्रि हुँदै आएको छ ।