शुक्रबार, वैशाख २१
१२:२८

समाचार

कोलमतेश्वर साकोसको १७औं बार्षिक साधारणसभा सम्पन्न 

saccosaawaj media
आईतबार, असोज ३०

कोषध्यक्ष ईश्वर कृष्ण घिमिरेले साकोसको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कुल २९ करोड ५० लाख रुपैंयाको कारोबार गर्न साकोस सफल भएको जानकारी गराउनुभएको थियो । 

सुर्योदय साकोसको १६औं वार्षिक साधारणसभा, सदस्यहरुद्वारा रक्तदान 

saccosaawaj media
आईतबार, असोज ३०

सभाको उद्घाटन बागमती नगरपालिकाका  नगर प्रमुख भरत कुमार थापाको प्रमुख आतिथ्यतामा भएको थियो । 

स्याङ्जामा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया

saccosaawaj media
आईतबार, असोज ३०

कार्यक्रममा प्रमुख अतिथि पौड्यालले अहिलेको विषम परिस्थितिमा सहकारीले तरलता व्यवस्थापनमा ध्यान दिँदै सदस्यको बचतको सुरक्षामा लाग्नुपर्ने बताउनुभयो ।

सुर्योदय साकोसको २१औं वार्षिक साधारणसभा सम्पन्न, कुल वासलात ६६ करोड...

saccosaawaj media
आईतबार, असोज ३०

२०५५ साल पौष २५ गते स्थापना भएको सुर्योदय साकोसले स्याङ्जा जिल्लाभर कार्यक्षेत्र राखी ९ हजार १ सय ६९ शेयर सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । 

हाम्रो चित्रवनद्वारा सदस्यहरुका लागि सहकारी शिक्षा 

saccosaawaj media
शुक्रबार, असोज २८

तालिममा १४ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

सहकारीमा नियमित बचत समृद्ध जीवनको आधारः महासचिव अधिकारी

saccosaawaj media
शुक्रबार, असोज २८

उत्कृष्टता तर्फ लम्कँदै कैलालीको एकताप्रगतिशिल साकोस