शनिबार, वैशाख ८
०९:३८

समाचार

सुदूरपश्चिमको श्री एकता प्रगतिशिलले थालेको प्रगतियात्रा 

saccosaawaj media
मंगलबार, कात्तिक १५

हिजोका दिनमा घरघरमा गएर सम्झाउँदा पनि सदस्य बन्न तयार नहुने सदस्यहरु आज सहकारी संस्था खोजी खोजी सदस्यता लिने क्रम बढेको छ । 

सदस्य सक्षमता विकास तालिम–सहजकर्ता अभिमुखीकरण आजबाट भक्तपुरमा सुरु

saccosaawaj media
सोमबार, कात्तिक १४

संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सुरु अभिमुखीकरणको उद्घाटन सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले गर्नुभएको थियो । 

रोङ गाउँपालिका र नेफ्स्कूनबीच आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता

saccosaawaj media
सोमबार, कात्तिक १४

गाउँपालिकाको कार्यालयमा कात्तिक ६ गते आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मनि कुमार स्याङ्बो र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

जनउत्थान साकोसको १७औं बार्षिक साधारणसभा सम्पन्न, सदस्यलाई १६ प्रतिशत लाभांश...

saccosaawaj media
आईतबार, कात्तिक ६

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले महिलाले नेतृत्व गरेको सहकारीले देशमै ठलो नाम कमाएको र महिलाको जीवनस्तर सुधार्न ठूलो योगदान गरेकोप्रति खुसी व्यक्त गर्नुभयो ।

सदस्य सेवा साकोसको ११औं बार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
आईतबार, कात्तिक ६

साधारणसभाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

पोखराको सृजना महिला साकोसको २०औं बार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
आईतबार, कात्तिक ६

साधारणसभामा प्रमुख अतिथि नेफ्स्कूनका महासचिव अधिकारीले  नेफ्स्कूनमा आवद्ध सदस्यको दिगो विकास र सुशानमा नेफ्स्कूनको निरन्तर पहलकदमी रहेको जानकारी गराउनभुयो ।