शुक्रबार, जेठ ४
०८:५५

बागमती प्रदेश सहकारी मन्त्रालयका नवनियुक्त सचिवको स्वागत तथा निवर्तमान सचिवको बिदाई

बुधबार, असोज ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश, हेटौँडाको सचिवको रुपमा १ वर्ष कार्यरत रही सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएका निवर्तमान सचिव डा. मतिना जोशी वैद्यको बिदाई कार्यक्रम असोज ६ गते आयोजना गरिएको छ । बिदाई कार्यक्रममा बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामा, बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा, मन्त्रालयका कर्मचारीहरु लगायतको उपस्थिति थियो ।

यसअघि, बागमती प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका नवनियुक्त सचिव डा. शरणकुमार पाण्डेलाई मन्त्रालयका कर्मचारीले स्वागत एवम् सम्मान गरेका छन् । भदौ २९ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको सचिवमा सरुवा हुनुभएका पाण्डेलाई असोज ४ गते सोमबार मन्त्रालयका कर्मचारीहरुले स्वागत एवम् सम्मान गरेका हुन् ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र