शनिबार, जेठ ५
११:१२

होमपेज

४७ साकोसका लागि बीसीपी तालिम सम्पन्न

saccosaawaj media
मंगलबार, भदौ ३०

भदौ २८ देखि ३० गतेसम्म संचालित ३ दिने कार्याशालामा ४७ साकोसबाट ७० जनाको उपस्थिति थियो ।

पूर्वका ४१ साकोसका लागि भर्चुअल बीसीपी तालिम सम्पन्न

saccosaawaj media
मंगलबार, भदौ ३०

भदौ २८ गतेदेखि ३० सम्म सञ्चालन भएको कार्याशालामा प्रविधिमार्फत ४१ साकोसका ६२ जनाको सहभागिता थियो ।

साधारण सभा सञ्चालनका सम्बन्धमा विभागद्वारा नेफ्स्कूनलगायत सरोकारवाला सँग छलफल, चाँडै...

saccosaawaj media
मंगलबार, भदौ ३०

साधारण सभा सञ्चालनको अन्योलका बीच नेफ्स्कूनले भदौ २५ गते महामारीमा साधारण सभा सञ्चालन सम्बन्धी नमूना कार्यविधि सहकारी विभाग र महासंघलाई बुझाएको थियो ।

ऋणकै कारण पारिवारिक दुर्घटना निम्तन नदिन सहकारीहरु सचेत

saccosaawaj media
सोमबार, भदौ २९

ऋणको सिद्धान्तले भन्छ ऋणले व्यक्तिलाई मालिक बनाउनुपर्छ । ऋण बोझ बन्नुहुँदैन । ऋणले व्यक्तिलाई उद्यमी बनाउँदै उसको आर्थिकसँगै सामाजिक अवस्था सुदृढ बनाउनुपर्छ ।

सहकारी सदस्यहरुको बिमा गर्न गाउँपालिकाको सहयोग 

saccosaawaj media
आईतबार, भदौ २८

सहकारीहरुले गाउँपालिकाको सहयोगमा आफ्ना सम्पूर्ण सेयर सदस्यहरुको १ लाखको कोरोना बिमा गर्ने भएका छन् ।

५० साकोसका लागि नेफ्स्कूनको व्यवसाय निरन्तरता तालिम

saccosaawaj media
शनिबार, भदौ २७

नेफ्स्कूनले काठमाडौं, काभ्रे, धादिङ क्षेत्रका गुणस्तर सुनिश्चितता (प्रोवेशन र कर्बस्) कार्यक्रममा आबद्ध साकोसहरु लक्षित व्यवसाय निरन्तरता योजना (बीसीपी) कार्यशाला गोष्ठी भर्चुअल रुपमा सम्पन्न गरेको छ ।