आईतबार, वैशाख २३
०९:५४

होमपेज

साधारण सभा सञ्चालनका सम्बन्धमा विभागद्वारा नेफ्स्कूनलगायत सरोकारवाला सँग छलफल, चाँडै...

saccosaawaj media
मंगलबार, भदौ ३०

साधारण सभा सञ्चालनको अन्योलका बीच नेफ्स्कूनले भदौ २५ गते महामारीमा साधारण सभा सञ्चालन सम्बन्धी नमूना कार्यविधि सहकारी विभाग र महासंघलाई बुझाएको थियो ।

ऋणकै कारण पारिवारिक दुर्घटना निम्तन नदिन सहकारीहरु सचेत

saccosaawaj media
सोमबार, भदौ २९

ऋणको सिद्धान्तले भन्छ ऋणले व्यक्तिलाई मालिक बनाउनुपर्छ । ऋण बोझ बन्नुहुँदैन । ऋणले व्यक्तिलाई उद्यमी बनाउँदै उसको आर्थिकसँगै सामाजिक अवस्था सुदृढ बनाउनुपर्छ ।

सहकारी सदस्यहरुको बिमा गर्न गाउँपालिकाको सहयोग 

saccosaawaj media
आईतबार, भदौ २८

सहकारीहरुले गाउँपालिकाको सहयोगमा आफ्ना सम्पूर्ण सेयर सदस्यहरुको १ लाखको कोरोना बिमा गर्ने भएका छन् ।

५० साकोसका लागि नेफ्स्कूनको व्यवसाय निरन्तरता तालिम

saccosaawaj media
शनिबार, भदौ २७

नेफ्स्कूनले काठमाडौं, काभ्रे, धादिङ क्षेत्रका गुणस्तर सुनिश्चितता (प्रोवेशन र कर्बस्) कार्यक्रममा आबद्ध साकोसहरु लक्षित व्यवसाय निरन्तरता योजना (बीसीपी) कार्यशाला गोष्ठी भर्चुअल रुपमा सम्पन्न गरेको छ ।

पूर्वका ४५ साकोसका लागि नेफ्स्कूनको बीसीपी तालिम 

saccosaawaj media
शुक्रबार, भदौ २६

भदौं २४ गतेदेखि आयोजित ३ दिने भर्चुअल तालिममा मेची कोशी प्रथम समुह, मोरङ प्रथम समुह , सुनसरी प्रथम समुह र जनकपुर प्रथम समुहको सहभागिता थियो ।  

‘सहकारीमार्फत भूमिको अधिकतम प्रयोग गरी गरिबी निवारण गर्नुपर्छ’

saccosaawaj media
मंगलबार, भदौ २३

मन्त्री अर्यालले गरिबी निवारणका निम्ती अब सहकारीमार्फत भूमिको अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो ।