शनिबार, जेठ ५
०३:२७

होमपेज

विराटनगर क्षेत्रका साकोसहरुका लागि भर्चुअल अभिमुखीकरण 

saccosaawaj media
सोमबार, असोज ५

३५ जना सहभागी आजको कार्यक्रममा सञ्जालको चित्रण, सदस्यता प्रकृया, नेफ्स्कूनले सदस्य संघ संस्थालाई उपलब्ध गराइरहेको वस्तु तथा सेवाको विषयमा प्रस्तुतीकरण एवम् छलफल समेत गरिएको थियो ।

सिवाईसी साकोसको कर्मचारी क्षमता विकास तथा सिकाई व्यवस्थापन तालिम 

saccosaawaj media
सोमबार, असोज ५

अध्यक्ष पौडेलले संस्थाले यही असोज मसान्तसम्म १४०० सदस्य वृद्धिको लक्ष्य लिएकोले सवै कार्यालयले सोही लक्ष्य अनुसार काम गर्न आग्रह गर्नुभयो ।

विभागको सूचनासँगै साधारण सभाको मार्ग प्रशस्तः भर्चुअलभन्दा भौतिककै तयारी    

saccosaawaj media
शुक्रबार, असोज २

हाम्रो मध्यवर्ती राधाकृष्ण साकोसका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर थापाले अभियानको सहयोगमा जारी भएको विभागको सूचना समय र परिस्थिति अनुरुप नै आएको बताउदै स्वागत गर्नुभयो ।

ऐन अनुसार समयमै साधारण सभा गर्न विभागको १३ बुँदे सूचना

saccosaawaj media
बिहीबार, असोज १

नेफ्स्कूनका अध्यक्ष पौड्यालले संघले बुझाएको मस्यौदा कार्यविधिका अधिकांश विषय आजको सूचनाले समेटिएको भन्दै विभागलाई धन्यवाद समेत दिनुभएको छ ।

नेफ्स्कून सर्लाही फिल्ड कार्यालय व्यवस्थापन उपसमितिको बैठक सम्पन्न

saccosaawaj media
बिहीबार, असोज १

आज बसेको बैठकमा कोभिड–१९ को प्रभाव विश्लेषण गर्दै उपसमितिमार्फत कसरी कामकारवाही अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो ।

सिवाईसी नेपाल लघुवित्तका निवर्तमान सीइओ अधिकारीको बिदाइ 

saccosaawaj media
बिहीबार, असोज १

चारतारे युवा क्लब सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले क्लवद्धारा सञ्चालित लघु वित्त कार्यक्रमलाई राष्ट्रिय स्तरको “घ” वर्गको वित्तीय संस्थामा रुपान्तरण गर्न तथा संस्थालाई सवल र गतिशील बनाउन अधिकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।