शुक्रबार, वैशाख ७
०८:३४

कार्यक्रम

नवलपरासी जिल्ला बचत संघद्वारा रक्तदान कार्यक्रम 

saccosaawaj media
शुक्रबार, फागुन १९

रक्तदान कार्यक्रममा ३५ जना रक्तदाताहरुबाट ३५ पिन्ट रगत संकलन भएको बचत संघले जनाएको छ । 

कर्ब्स चितवन तेस्रो समुहको पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला...

saccosaawaj media
बुधबार, माघ ११

कार्यशालामा नेफ्स्कून  र चितवन जिल्ला बचत संघको सयुुक्त प्राविधिक सहयोग रहेको थियो ।

जय मनकामना साकोसको रणनितिक ब्यवसायिक योजना निर्माण सम्पन्न

saccosaawaj media
सोमबार, माघ ९

माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङ कास्कीमा २०७९ माघ ६, ७ र ८ गते सम्म सञ्चालन भएको सो कार्यशालामा जय मनकामना साकोसका सञ्चालक, पुर्वअध्यक्ष, सल्लाहकार, उपसमिति र कर्मचारी सहित ४५ जनाको सहभागिता रहेको थियो । 

रौतहटमा सहकारीहरूका लागि कोपोमिस सम्बन्धी तालिम सञ्चालन

saccosaawaj media
मंगलबार, कात्तिक २९

सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) कार्यान्वयन सम्बन्धी तालिम

नारीसंकल्प साकोसद्वारा सदस्यको परिवारलाई बीमा वापतको रकम उपलब्ध 

saccosaawaj media
शुक्रबार, असोज १४

नारीसंकल्प बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यको बीमा वापतको रकम रु. ५० हजार सदस्यको परिवारलाई उपलब्ध गराएको छ ।

सिद्धिगणेश साकोसद्वारा लाभांश वितरण साथै सदस्यहरुको स्वास्थ्य परिक्षण

saccosaawaj media
मंगलबार, असोज ११

साकोसका अध्यक्ष राजन लाखाजुले असोज ४ गतेदेखि सदस्यहरुलाई १२ प्रतिशत शेयर लाभांश वितरण गरिरहेको जानकारी गराउनुभयो ।