शनिबार, वैशाख ८
०४:४९

अन्तर्वार्ता

‘विभाग र मेरो सहकारी इतिहास एकसाथ सुरु भयो ’

saccosaawaj media
शनिबार, माघ २४

सानैमा पढेको अमेरिकी कवि तथा लेखक हेनरी वार्डस्वर्थ लङ्फेलोको A Psalm of Life कविता (सन् १८३८ मा प्रकाशित) को एक स्ट्यान्जा (हरफ) ले सहकारी जीवनको लय समात्यो । वास्तवमा भन्नुहुन्छ भने सहकारी र मेरो व्यक्तिगत जीवनलाई त्यसले दिशा निर्दिष्ट गर्यो । बेलाबेलामा म त्यो कविता पढ्छु र कार्यक्रमहरुमा सुनाउछु पनि ।   

‘सदस्यहरुको मन जित्न एक्सेस् कार्यक्रममा आबद्ध भयौं’

saccosaawaj media
मंगलबार, माघ ६

हामी सदस्य केन्द्रीत संस्था हौं । सदस्यको सन्तुष्टि नै हाम्रो उपलब्धि हो । जसरी प्रोबेशनमा सामेल भएपछि सेयर सदस्यहरु, बचतकर्ताहरु, ऋणीहरु, कर्मचारीहरु र सञ्चालकहरु हामी सुरक्षित तवरबाट कारोवार गरिरहेका छौं भन्नेमा आश्वस्त हुनुहुन्थ्यो अब त्यसको स्तर थप बढाउन अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सामेल भएका हौं ।

‘विश्वास र सुशासनको नमूना केन्द्रीय संघ नेफ्स्कून नै आर्थिक रुपान्तरणको...

saccosaawaj media
मंगलबार, पुस २१

नेफ्स्कून सुशासनको सवालमा कसैसंग सम्झौता नगर्ने संघको रुपमा चिनिएको छ । आम सहकारीकर्मीहरु नेफ्स्कूनको ‘प्ल्याटफर्म’ र काम प्रति नतमस्तक हुनुहुन्छ ।

“सहकारी विभागलाई मुलुककै नमुना बनाउँदै छौँ”

saccosaawaj media
सोमबार, पुस २०

सेवा प्रवाहका हिसाबले ‘सेम डे सर्भिस डेलिभरी’ दिएका छौँ, सुन्दरताको हिसाबले सरकारी निकाय भन्ने बित्तिकै मान्छेले नाक खुम्च्याउने अवस्थाको अन्त्य गरेका छौँ । पछिल्लो समयमा  सहकारी विभाग सेवा प्रवाहमा चुस्तता ल्याउने, साख वृद्धि गर्ने र जनविश्वास सहितको सुधारलाई निरन्तरता दिने दिशामा छ । विभाग अवलोकनमा आउनेले यो प्रत्यक्ष महसुस गर्न सक्नुहुन्छ ।

सहकारी विषय औपचारिक पाठ्यक्रममा समावेश गर्न किमार्थ ढिलाई गरिनुहुँदैनः डा....

saccosaawaj media
सोमबार, मंसीर ८

सहकारिताका माध्यमबाट सामाजिक न्याय सहितको बिकास र समाजबाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सकिन्छ भन्ने कुरा राज्यले स्वीकार गरिसकेपछि यसलाई पाठ्यक्रममा राख्न ढिलाई गर्नु किमार्थ उपयुक्त हुँदैन ꓲ

‘गणित र अङ्ग्रेजी पढ्न मन लाग्दैनथ्यो’

saccosaawaj media
सोमबार, कात्तिक १७

स्नातकमा एकैचोटी दुई विषय बीए र बीबीए पढेँ । दुवै पास भएँ । मेरो कक्षामा पढ्ने साथीहरु भन्दा छिटो एमए गरौं, अधिकृत बनौं भन्ने थियो । त्यो स्वप्रेरणाले पढेँ र सम्भव पनि भयो । मेरो व्याच्को पहिलो अधिकृत, उपसचिव, सहसचिव र सचिव सबै म नै भएँ ।