नेपाल कृषि सहकारी केन्द्रीय संघ नेफ्स्कून भन्दा धेरै कान्छो संघ हो । २०६४ सालमा स्थापित यो संघले नेफ्स्कूनसँग धेरै कुरा सिकिरहेको छ ।
सरकारको दृष्टिकोण सहकारीप्रति सकारात्मक हुनैपर्छ, यसो भएन भने समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा हुँदैन । समाजवाद उन्मुख अर्थतन्त्रको विकासमा गति आउँदैन ।
‘सहकारी अभियान सरकारी हस्तक्षेप नभई स्वनियमनमा चल्नुपर्छ’
मैले NECOS नामाकरण गर्न उचित हुने ठानी आफ्नो राय दिएँ । यसको व्याख्या गर्ने क्रममा यसलाई NEFSCUN Co-operative System (NECOS) नामाकरण गर्न उचित हुने भन्ने थियो ।
यस समयमा सहकारी क्षेत्र अझ बढी सदस्यको सेवामा तल्लीन हुन सके महामारीपछिको अवस्थामा सहकारीहरू प्रतिको आकर्षण बढ्नेछ ।
राष्ट्रिय अन्तर्राष्ट्रिय अध्ययनहरुले के देखाएको छ भने संस्थाको प्रगतिमा नेतृत्वको एकदमै महत्वपूर्ण भूमिका छ । त्यस्ता अध्ययनहरुले कुशल नेतृत्व भएका संस्थाहरु सफल तथा दिगो भएको र सदस्यहरुको आवश्यकता अनुसार सेवा दिने कार्यमा सशक्त रहेको देखाएको छ ।