मंगलबार, वैशाख १८
०५:०५

समाचार

सुशासनसम्बन्धी नेफ्स्कूनको मार्गनिर्देशन

saccosaawaj media
सोमबार, भदौ १५

नेफ्स्कूनको ३३ औं स्थापना दिवसको अवसरमा गत साउन ३२ गते सार्वजनिक एकीकृत स्वनियमन मार्गनिर्देशन २०७७ मा समेत समाविष्ट उक्त सुशासन मार्गदर्शनको महत्व अहिलेको जस्तो संकटपूर्ण अवस्थामा झन् बढी हुन्छ ।

एक्सेस मा आबद्ध साकोसहरूका लागि व्यवसाय निरन्तरता योजना कार्यशाला सञ्चालन

saccosaawaj media
आईतबार, भदौ १४

नेफ्स्कूनले साकोस गुणस्तर सुनिश्चिताको कार्यक्रम एक्सेस मा आबद्ध साकोसहरूका लागि व्यवसाय निरन्तरता योजना सम्बन्धी भर्चुअल कार्यशाला गोष्ठी आज सम्पन्न गरेको छ

नालाछाप प्रगतिशील महिला साकोसद्धारा रक्तदान आयोजना

saccosaawaj media
आईतबार, भदौ १४

ताथली नर्सिङ् ग्रुपको सहयोगमा भदौ १३ गते शनिवार आयोजित उक्त रक्तदान कार्यक्रममा १२ महिला सहित कुल ६२ जनाले रक्तदान गर्नुभएको साकोसकी अध्यक्ष मन्दरा मिश्रले जानकारी दिनुभयो ।

महामारीको समयमा कसरी गर्ने साधारण सभा ?

saccosaawaj media
शुक्रबार, भदौ १२

महामारी अवधिमा सम्पन्न गर्न लागिएको साधारणसभाको कार्यविधि परिमार्जन सम्बन्धमा र यसको अवश्यकताका बारेमा सदस्यहरुलाई सामाजिक सञ्जाल, आमसञ्चार, गु्रप म्यासेज, इमेल, प्रिन्टिङ सामग्री, साना समूहको टोल छलफल वा समुदायका अगुवा सदस्यहरुमार्फत जानकारी गराउनुपर्नेछ । 

कोरोना पोजेटिभ देखिँदैमा आतंकित हुनुपर्दैनः सहकारीकर्मी

saccosaawaj media
बुधबार, भदौ १०

कोरोना संक्रमणको जोखिम उच्च बन्दै गइरहेको हालको अवस्थामा सहकारीकर्मीहरुपनि कोभिड संक्रमणको उच्च जोखिममा हुनुहुन्छ । विश्वव्यापी रुपमा कोभिड १९ले मानव जगतलाई जुन रुपमा त्रसित र आतंकित बनाएको छ, नेपाल पनि यसबाट अछुतो छैन । तर कोरोना संक्रमण विशेष रोगको अवस्थामा बाहेक सामान्य भाईरस रहेको र सामान्य स्वास्थ्य सचेतनाबाट निको पार्न सकिएको सहकारीकर्मीहरुको बास्तविक अनुभव छ

सहकारी व्यवस्थापक विषयको परिचयात्मक कक्षा सञ्चालन

saccosaawaj media
मंगलबार, भदौ ९

सहकारी व्यवस्थापक विषयको परिचयात्मक कक्षा सञ्चालन