मंगलबार, जेठ ८
०१:५९

नालाछाप प्रगतिशील महिला साकोसद्धारा रक्तदान आयोजना

आईतबार, भदौ १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, १४ भदौ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित नालाछाप प्रतगिशील महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।
ताथली नर्सिङ् ग्रुपको सहयोगमा भदौ १३ गते शनिवार आयोजित उक्त रक्तदान कार्यक्रममा १२ महिला सहित कुल ६२ जनाले रक्तदान गर्नुभएको साकोसकी अध्यक्ष मन्दरा मिश्रले जानकारी दिनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

कोभिड–१९ को संक्रमणका कारण जारी निषेधाज्ञाले गर्दा रक्तदानका कार्यक्रमहरु गर्न नसकिएकोले अस्पतालहरुमा रगतको कमी भइरहेको समाचारका बीच नालाछाप प्रगतिशील महिला साकोसले सामाजिक उत्तरदायित्वको भूमिका अन्तर्गत स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अवलम्बन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष मिश्रले बताउनुभयो । ताथली पार्टी भेन्यूमा आयोजित कार्यक्रममा प्रमुख अतिथि चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र लगायतले रक्तदान गर्नुभएको थियो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र