सोमबार, वैशाख २४
१०:२५

समाचार

अन्धकारमुक्ति साकोसको २४औं बार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
सोमबार, मंसीर २६

२०५५ सालमा स्थापना भई पाल्पा जिल्लाभर आफ्नो सञ्जाल विस्तार गर्न  सफल साकोसले जिल्लाका विभिन्न ५ स्थानबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।

‘तालिममा गरिएको खर्च साकोसको भविष्यका लागि लगानी हो’

saccosaawaj media
सोमबार, मंसीर २६

तालिममा गुल्मी, रुपन्देही, नवलपरासी र कपिलबस्तु जिल्लाका २७ वटा साकोसबाट ७ जना महिला र २२ जना पुरुष गरी जम्मा २९ जनाको सहभागिता रहेको थियो ।  

ललितपुरमा साकोसहरुका लागि ऋणको कानुनी प्रकृया तालिम सञ्चालन

saccosaawaj media
सोमबार, मंसीर २६

तालिममा जिल्लाका २६ वटा बचत तथा ऋण सहकारी संस्थाबाट १२ जना महिला र १६ जना पुरुष सहित २८ जनाको सहभागिता रहेको थियो । 

लुम्बिनी साकोसको आयोजनामा बुटवलमा आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न

saccosaawaj media
सोमबार, मंसीर २६

प्रशिक्षक खनालले “आधारभूत सहकारी शिक्षा” बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  

सामूहिक साकोस भक्तपुरद्वारा स्वास्थ्य शिविर सञ्चालन

saccosaawaj media
सोमबार, मंसीर २६

शिविरमा ७७ जना भन्दा बढि महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।

सबैको साकोस रुपन्देहीको एकीकरण पछिको प्रथम ऐतिहासिक वार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
शनिबार, मंसीर २४

सदस्यहरुलाई केन्द्रमा राखेर कारोबार गरी अब सदस्यहरुलाई बचत र ऋण भन्दा पनि व्यवसायिकता सिर्जना गर्ने तर्फ अगाडि बढ्नका लागि मानननीय भट्टराईले शुभकामना व्यक्त गर्नु भएको थियो ।