शनिबार, जेठ ५
०२:३२

समाचार

सबैको साकोस रुपन्देहीको एकीकरण पछिको प्रथम ऐतिहासिक वार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
शनिबार, मंसीर २४

सदस्यहरुलाई केन्द्रमा राखेर कारोबार गरी अब सदस्यहरुलाई बचत र ऋण भन्दा पनि व्यवसायिकता सिर्जना गर्ने तर्फ अगाडि बढ्नका लागि मानननीय भट्टराईले शुभकामना व्यक्त गर्नु भएको थियो ।

जनउत्थान साकोसको आयोजनामा लैगिक हिंसा न्यूनिकरण तथा नेतृत्व विकास तालिम...

saccosaawaj media
शनिबार, मंसीर २४

कार्यक्रम साकोसकी अध्यक्ष ज्ञानु पौडयालको अध्यक्ष्यता र तुलसीपुर उच्च अदालत बुटवल इजलासका माननिय न्यायाधीश सरला कुमारी पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो ।

किसान साकोसको २७औं वार्षिक साधारणसभा सम्पन्नः फोटो फिचर

saccosaawaj media
शनिबार, मंसीर २४

साकोसका अध्यक्ष श्रीहरि चालिसेको सभाध्यक्षता र नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन भएको थियो ।

सुदूरपश्चिमको मोहना लालझाडी साकोसको १७औं बार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
शनिबार, मंसीर २४

२०६३ चैत १४ गते स्थापना भएको सहकारीमा हाल ३९ वटा समूह र २ हजार ७४३ जना सेयर सदस्य रहेकोमा १ हजार ७६६ महिला सेयर सदस्य तथा ९७७ पुरूष सदस्य रहेको अध्यक्ष गौतमले बार्षिक प्रतिवेदनमा उल्लेख गर्नुभएको थियो ।

सरल नमुना साकोसको आयोजनामा प्रोबेसन गण्डकी समूह तेस्रोको पाँचौ कार्यकुशलता...

saccosaawaj media
शनिबार, मंसीर २४

नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यशालाको अध्यक्षता साकोसकी अध्यक्ष निर्मला वास्तोला र प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न.९का वडा अध्यक्ष दिपेन्द्र मरासिनीले गर्नुभएको थियो । 

काठमाडौंमा साकोसका लागि ऋण सदुपयोगिता तथा अनुगमन तालिम सञ्चालन

saccosaawaj media
शनिबार, मंसीर २४

तालिममा ऋण लगानी प्रक्रिया, भाखा नाघेको ऋण व्यवस्थापन, ऋण असुली लगायतका ऋण सँग सम्बन्धित विविध विषयहरुको प्रस्तुती रहेको थियो ।